Sajhamanch Archive

सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र पैसा पाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र पैसा पाउने.

काठमाडौं । काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन […]

झापामा १८ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १८ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ जना महिला र ११ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ४ महिलासहित ७ जना, भद्रपुर नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी अर्जुनधारा नगरपालिकामा […]

कोहली बने दशककै उत्कृष्ट खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोहली बने दशककै उत्कृष्ट खेलाडी.

 भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आईसीसी प्लेअर अफ दि डिकेडको (दशककै उत्कृष्ट खेलाडी) दुई अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार घोषणा गरेको अवार्डमा कोहलीले दशककै उत्कृष्ट खेलाडी (प्लेअर अफ दि डिकेड) र एक दिवसीय क्रिकेटमा दशककै उत्कृष्ट खेलाडी (ओडीआई प्लेअर अफ दि डिकेड) को अवार्ड जिते। यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथले दशककै […]

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई कारबाही

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई कारबाही.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने भएको छ। आज प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । मुख्यमन्त्री राईविरुद्ध आइतबार नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए  । अविश्वास प्रस्ताव पेस गर्ने सांसदहरूलाई तत्काल […]

मन्त्रिपरिषद् विस्तार खारेज गर्न सर्वाेच्चमा रिट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद् विस्तार खारेज गर्न सर्वाेच्चमा रिट.

काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्चमा आज रिट दर्ता भएको छ। तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवत्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका हुन्। ‘प्रतिनिधिसभा विघटन पछि काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि रिट दर्ता गरेका छौँ,’ अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘प्रतिनिधिसभा […]

रक्सी सेवन गरेर होस्टेल तोडफोड गर्ने डाक्टर पक्राउ

Published: in समाज by . Leave a Comment on रक्सी सेवन गरेर होस्टेल तोडफोड गर्ने डाक्टर पक्राउ.

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा रहेका एक इन्टर्न डाक्टरलाई बाहिरबाट साथी ल्याएर होस्टेल तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ११ बजेतिर इन्टर्न डाक्टर रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाएर होस्टेलबाहिरका साथी लिएर गई होस्टेलमा तोडफोड गरेको प्रतिष्ठान होस्टेल प्रशासनले जनाएको छ । घटनालगत्तै उनीहरूलाई […]

Gold price up by Rs 700 per tola

Published: in English by . Leave a Comment on Gold price up by Rs 700 per tola.

Kathmandu : The price of gold rose up by RS 700 per tola (11.66 grams) on Monday in the domestic market. According to the Federation of Nepal Gold Silver Dealers’ Association, the price of fine gold has risen to RS 94,900 from RS 94,200. Likewise, standard gold which was traded at RS 93,700 per tola […]

नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

Published: in राजनीति by . Leave a Comment on नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै.

नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको तयारी रहेको छ । सभापति शेरबहादुर देउवाले भक्तपुरमा आयोजित सभालाई सम्बोधन गर्ने छन् । नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । त्यसैगरी नेता प्रकाशमान सिंह श्रेष्ठले काठमाडौंको कोटेश्वरको सभालाई सम्बोधन गर्दै […]

इलामको सिद्धिखोलाबाट विद्युत् सञ्चालन गरिने

Published: in समाज by . Leave a Comment on इलामको सिद्धिखोलाबाट विद्युत् सञ्चालन गरिने.

इलाम । इलाममा थप एउटा जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सीमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो । आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी […]

दाहाललाई भेट्न खुमलटार पुगे चिनियाँ टोली

Published: in राजनीति by . Leave a Comment on दाहाललाई भेट्न खुमलटार पुगे चिनियाँ टोली.

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्। दाहाल समूहका एक नेताका अनुसार उपमन्त्री येचौसहितको टोली केही बेरअघि खुमलटार पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरा भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय […]