Sajhamanch Archive

कोरोनाविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपालमा

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपालमा.

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने […]

उखु किसान १५ दिनदेखि काठमाडौंमा आन्दाेलन गर्दै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उखु किसान १५ दिनदेखि काठमाडौंमा आन्दाेलन गर्दै.

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू गएको १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै […]

राष्ट्रियसभाको अधिवेशन आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभाको अधिवेशन आह्वान.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय.

काठमाडौं । सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो । यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर […]

मलाई भेट्न बिहानै आउनु

Published: in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on मलाई भेट्न बिहानै आउनु.

आज मलाई फुर्सद छ समय छ जसरी भए पनि तिम्रो लागि समय निकालेको छु तिमीलाई भेट्नको लागि आज तिम्रो र मेरो पहिलोपटक भेट भएको दिन ओ ! मेरो प्रियसी मेरो प्रियतमा कहाँ छौं ? के गर्दै छौं यतिखेर ? मलाई भेट्ने फुर्सद छ तिमीलाई ? मलाई भेट्न बिहानै आउनु धर्तीमा उज्यालो नखस्दै आउनु देउराली भञ्ज्याङ् […]

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने […]

बालबालिकाको स्मरण क्षमता बढाउने काइदा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाको स्मरण क्षमता बढाउने काइदा.

बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ । तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि […]

४८१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४८१ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँग संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय […]

कृषक परिचयपत्रको वितरण थाल्ने निर्णय गर्दै कृषिमन्त्रीले गरिन् पदभार ग्रहण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषक परिचयपत्रको वितरण थाल्ने निर्णय गर्दै कृषिमन्त्रीले गरिन् पदभार ग्रहण.

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएका थिए । किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णयमा […]

काठमाडौं आउँदै चिनियाँ उच्च प्रतिनिधि

Published: (Updated: ) in राजनीति by . Leave a Comment on काठमाडौं आउँदै चिनियाँ उच्च प्रतिनिधि.

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी चीनका उच्च अधिकारी आज काठमाडौं आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल […]