Sajhamanch Archive

महिलालाई सताउने पाँच रोग

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on महिलालाई सताउने पाँच रोग.

कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ । यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने […]

६०८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ६०८ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ […]

विश्वको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on विश्वको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ सार्वजनिक.

चर्चित गायक विश्व नेपालीको स्वरमा रहेको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत संयोजन उमेश रेग्मीले गरेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् । सो म्युजिक भिडियो गोत्र इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । उक्त गीतमा कमल सिंह र स्मिति श्रेष्ठको अभिनय रहेको […]

निर्वाचन आयोगलाई खबरदारी गर्दै योगेशले भने, तलमाथि गर्न पाइँदैन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगलाई खबरदारी गर्दै योगेशले भने, तलमाथि गर्न पाइँदैन.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का नेता योगेश भट्टराईले हँसिया हथौडा अंकित झण्डा र सूर्य चिन्ह आफ्नो समूहको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन निर्वाचन आयोग पुगेको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले बहुमत सदस्य आफूहरुसँग रहेको भन्दै यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले तलमाथि गर्न पाउँदैन, खबरदार,’ उनले […]

संसद विघटन विरुद्धका रिट आज संवैधानिक इजलासमा सुनवाइ हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटन विरुद्धका रिट आज संवैधानिक इजलासमा सुनवाइ हुँदै.

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरुको सुनवाइ आज संवैधानिक इजलासमा हुँदै छ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा […]

आजदेखि सिनेमा हल खुल्दै

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आजदेखि सिनेमा हल खुल्दै.

गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दै छन् । सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि आजदेखि हलमालिकले हल खोल्ने तयारीमा लागेका हुन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन्। लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ । हल सञ्चालकले […]

आगामी तीन दिनको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी तीन दिनको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने, देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै, तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः […]

आज क्रिसमस डे मनाइँदै

Published: in लोकप्रिय, समाज by . Leave a Comment on आज क्रिसमस डे मनाइँदै.

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा […]

मन्त्रालयले उखु किसानसँग माग्यो २१ दिनको समय

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रालयले उखु किसानसँग माग्यो २१ दिनको समय.

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको भुक्तानीका लागि २१ दिनको समय मागेको छ । मन्त्रालयले चिनी उद्योगीसँग सम्पर्क भइरहेको र किसानले पाउनुपर्ने भुक्तानीको तथ्याङ्क सङ्कलन भइरहेकाले २१ दिनको समय दिएर आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । तर उखु बेचेको पैसा भुक्तानीको माग गर्दै १२ दिनदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघरमा आएर आन्दोलन […]

झापामा थप २२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २२ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९ महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ७ महिलासहित १६ जना, गौरादह नगरपालिकामा २ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना पुरुष र झापा गाउँपालिकामा २ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन […]