Sajhamanch Archive

जाडोमा उत्तम मानसिक स्वास्थ्यका लागि शीर्ष सुझावहरू

Published: in टिप्स/जानकारी by . Leave a Comment on जाडोमा उत्तम मानसिक स्वास्थ्यका लागि शीर्ष सुझावहरू.

हिउँदे जीवनशैली जिउनु कुनै पनि कोणबाट सजिलो छैन । यो मौसममा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको जोखिम पनि बढी हुने गर्छ । सामान्य मुड परिवर्तन, तनाव बढ्नु, चिन्ता र उदासीनताका कारण पनि चिसो मौसममा मानसिक स्वास्थ्य प्रतिकुलताको उदाहरण भित्र पर्छ । यो वर्षको चिसो समयको अरुबेलाको भन्दा भिन्न छ । कोरोना भाइरसको जोखिमका कारण भेटघाट र […]

ओली समूहद्वारा प्रचण्डलाई कारबाही,खोसियो कार्यकारी अध्यक्ष

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली समूहद्वारा प्रचण्डलाई कारबाही,खोसियो कार्यकारी अध्यक्ष.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरेको हो । बैठकले अध्यक्ष दाहालको कार्यकारी अध्यक्ष पदसमेत खोसेको छ। प्रचण्डलाई कारबाही गरेर ओलीको मात्र हस्ताक्षर चल्ने निर्णय गरेको छ । यसअघि अध्यक्ष दाहाल पक्षको बैठकले प्रधानमन्त्री ओलीलाई […]

त्रिदेवको नवौं क्याम्पस सभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on त्रिदेवको नवौं क्याम्पस सभा सम्पन्न.

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौं क्याम्पस सभा आज सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् । सभामा क्याम्पस प्रमुख माधव प्याकुरेलले क्याम्पसको शैक्षिक आर्थिक तथा प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा क्याम्पसले भौतिक […]

सभामुखलाई संसद बैठक बोलाउन जनता सामाजवादी पार्टीको आग्रह

Published: in राजनीति by . Leave a Comment on सभामुखलाई संसद बैठक बोलाउन जनता सामाजवादी पार्टीको आग्रह.

काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको र संसद जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् । भेटपछि नेता लक्ष्मणलाल कर्णले भने ‘हामीले सभामुखलाई सार्वभौम संसद बोलाउन हामीले आग्रह […]

Govt to deposit Rs 15.50 billion in ‘Business Continuity Loan Repayment Account’

Published: in English by . Leave a Comment on Govt to deposit Rs 15.50 billion in ‘Business Continuity Loan Repayment Account’.

Kathmandu : The government has decided to deposit Rs 15.50 billion in the Business Continuity Loan Repayment Account. Formed with an objective of creating continuity scopes for businesses affected by COVID-19, the amount secured from different government organizations will be deposited in the account. According to the Ministry of Finance, Rs 5 billion has been […]

NCP split : Ram Bahadur Thapa joins Oli camp

Published: in English by . Leave a Comment on NCP split : Ram Bahadur Thapa joins Oli camp.

Kathmandu : Home Minister Ram Bahadur Thapa has joined the KP Sharma Oli-led faction of the Nepal Communist Party as the party has been divided into two. Since Prime Minister Oli’s decision to dissolve the House of Representatives, the camps led by Oli and Pushpa Kamal Dahal-Madhav Kumar Nepal are holding separate meetings to signal their formal split. […]

ओली समूहको बैठकमा पुगे बादल

Published: in राजनीति by . Leave a Comment on ओली समूहको बैठकमा पुगे बादल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् । यसअघि नै लेखराज भट्ट, […]

धनकुटामा बसको ठक्करबाट एक महिलाको मृत्यु

Published: in समाज by . Leave a Comment on धनकुटामा बसको ठक्करबाट एक महिलाको मृत्यु.

धनकुटा । धनकुटा नगरपालिका–७ जिरो प्वाइन्टमा बिहीबार बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारीकी ४५ वर्षीया गुना राईलाई बसले ठक्कर दिएको हो । राईलाई धरानबाट तेह्रथुम जाँदै गरेको को१ख ४०७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई आफू सवार […]

बेलायतमा कोरोनाको नयाँ स्वरुपको सन्त्रास, भाइरसविरुद्धको नियम कडा पारियो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा कोरोनाको नयाँ स्वरुपको सन्त्रास, भाइरसविरुद्धको नियम कडा पारियो.

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ। बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाएको बताएको छ। यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ। यो दोस्रो लहरका कारण बेलायतमा […]

अलै‌ंचीकाे भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on अलै‌ंचीकाे भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा.

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीको भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । यसवर्ष पनि मूल्य नबढेपछि अलै‌ंची किसानलाई चिन्ता थपिएको छ । केही वर्षदेखि अलैंचीको मूल्यमा उतारचढाव आइरहेको छ । गएको वर्ष मुस्किलले अलै‌ंची बेचेका किसान यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशामा थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गएको […]