Sajhamanch Archive

सभामुखसँग प्रचण्ड र माधव नेपालले भेटे

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखसँग प्रचण्ड र माधव नेपालले भेटे.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन । यद्यपि पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । आज चार बजे संसद […]

यी विवाहित अभिनेतासँग थियो प्रियंकाको ‘अफेयर्स’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यी विवाहित अभिनेतासँग थियो प्रियंकाको ‘अफेयर्स’.

एजेन्सी । बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ । प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग […]

नेकपा विवाद टुंग्याउन निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवाद टुंग्याउन निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै.

काठमाडौं । नेकपामा जारी पार्टीको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ । पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहले पटकपटक दबाब दिएपछि आयोगले छलफल सुरु गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले आज पनि आयोगका पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताका लागि नेकपाको प्रचण्ड–माधव समूहले पेश गरेको दस्तावेजको अध्ययन गर्ने […]

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै.

काठमाडौं । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक […]

प्रतिनिधिसभा बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा बैठक बस्दै.

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजेलाई बोलाइएको छ । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहनेछ । यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन विधेयकहरुलाई अघि बढाउन सक्छ । सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा […]

यस्तो छ आजको मौसम !

Published: in समाज by . Leave a Comment on यस्तो छ आजको मौसम !.

झापा । आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायुको पनि केही प्रभाव रहने महाशाखाले जानकारी दिएको छ । आज देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य […]

भोलि बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भोलि बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक.

काठमाडौं । संसद् सचिवालयले भोलि आइतबार बस्ने संसद् बैठकको कार्यसूची सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक कार्यसूचीअनुसार राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् । लगत्तै सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता […]

काठमाडौं आइपुग्यो मेलम्चीको पानी

Published: (Updated: ) in समाज by . Leave a Comment on काठमाडौं आइपुग्यो मेलम्चीको पानी.

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो । २७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् । शनिवार साँझ सुन्दरीजल पुगेका उनले पानी संकलन तथा प्रशोधन केन्द्रको समेत अवलोकन गरेका छन् । मेलम्ची […]

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा.

एजेन्सी । इङ्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ्स र २५ रनले विजयी भएको छ । इनिङ्स अन्तरको जितपछि भारतले चार खेलको सिरिज ३–१ ले जित्दै वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा समेत स्थान बनाएको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टेष्टमा भारतले तेस्रो दिनमै जित हात […]

ओली पक्षको संसदीय दलको बैठक : ११५ जना उपस्थित भएको दाबी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली पक्षको संसदीय दलको बैठक : ११५ जना उपस्थित भएको दाबी.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा ११५ जना सांसद सहभागी भएको दाबी गरिएको छ । आज बालुवाटारमा बसेको सो समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ जना सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । अझै संख्या थपिने र आफूहरु उत्साहित भएको उनको भनाइ थियो […]