Sajhamanch Archive

थप ७४३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७४३ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय […]

संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन.

काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद् विघटनपछि परेको १२ वटा रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सुनुवाइ गरेको हो । जबराको इजलासले संसद् विघटनको विरुद्ध परेका सबै रिटहरूमाथि संवैधानिक इजलासबाट सुनुवाइ गर्ने गरी पठाउन आदेश दिए तर, उनले अन्तरिम आदेश भने दिएनन् । सर्वोच्चका […]

के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको चिन्ताजनक ?

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको चिन्ताजनक ?.

एजेन्सी । कोरोना भाइरसको नयाँ संक्रामक रुप तीव्रताका साथ फैलिरहेकाले नै क्रिस्मसको समयमा इङ्ल्यान्डसहित स्कटल्यान्ड र वेल्समा कडा नियम लागू गरिने भएको छ भने, साउदी अरब, भारत, क्यानडासहित युरोपका अन्य मुलुक गरी ४० भन्दा बढी राष्ट्रले बेलायतबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाइरहेका छन् । नेपालले पनि मंगलबार बेलायतबाट नेपाल यात्रामा रोक लगाएको छ । यसरी अचानक […]

सुन तोलामा ९०० ले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुन तोलामा ९०० ले घट्यो.

काठमाडौँ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला ९०० रुपैयाले ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा […]

मतदाता नामावली सङ्कलनको काम स्थगित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मतदाता नामावली सङ्कलनको काम स्थगित.

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ । आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । […]

बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि योग

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि योग.

योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने फाइदा सिक्न सकिन्छ । खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । […]

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट.

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।

संसद विघटनविरुद्ध दायर रिटको सुनुवाइ आज

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनविरुद्ध दायर रिटको सुनुवाइ आज.

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक […]

‘नेकपाको प्रवक्ता हुँ, गुट वा व्यक्तिको होइन’

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेकपाको प्रवक्ता हुँ, गुट वा व्यक्तिको होइन’.

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुटको प्रवक्ता नभएको स्पष्टीकरण दिएका छन्। बबरमहलमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘म व्यक्ति र गुटको प्रवक्ता होइन। म नेकपाको प्रवक्ता हुँ’, उनले भने, ‘त्यसैले कुनै गुटको भेलाको निर्णयसँग […]

झापाली समाज युएईकोे न्यानो कपडा बुद्धशान्तिका विद्यार्थीलाई

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाली समाज युएईकोे न्यानो कपडा बुद्धशान्तिका विद्यार्थीलाई.

बुद्धशान्ति । झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापालीहरुको सामाजिक संगठन झापाली समाज युएईले हरेक वर्ष झैँ यस वर्ष पनि झापा जिल्लाका विभिन्न विद्यालयका गरिव तथा अति विपन्न छात्र/छात्राहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । उक्त संस्थाले मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकाबाट न्यानो कपडा वितरणको कार्यक्रम सुरु गरेको हो । गरिव तथा […]