Sajhamanch Archive

झापामा थप तीन जनामा कोरोना, एकको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप तीन जनामा कोरोना, एकको मृत्यु.

झापा । झापामा आज थप तीनजना कोरोना संक्रमित थपिएका छन् । जसमा १ महिला र २ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नं. ४ का एकजना पुरुष र मेचीनगर नगरपालिका वडा नं.२ र १० का १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । झापामा […]

पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’.

लकडाउनभन्दा अगावैदेखि बन्द रहेका सिनेमा हल यही पुष १० गते शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो । सरकारले […]

देशको राजनीतिले उखु किसानको माग छायामा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशको राजनीतिले उखु किसानको माग छायामा.

काठमाडौं । उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै किसानले मङ्गलबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सर्लाही र रौतहटबाट काठमाडौं आएर १० दिनदेखि आन्दोलन गरिरहेका किसानले आफूहरुले पैसा पाउने ग्यारेण्टी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् । किसानहरूले चिनी मिल सञ्चालकहरूबाट झण्डै ९० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन् तर सरकार […]

माधव नेपाल बने नेकपाका अध्यक्ष

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माधव नेपाल बने नेकपाका अध्यक्ष.

काठमाडौं । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को नयाँ अध्यक्ष बनेका छन् । मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ । उक्त बैठकले आजैदेखि लागू हुने गरी […]

बालबालिकामा अनिद्राको समस्या किन हुन्छ ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकामा अनिद्राको समस्या किन हुन्छ ?.

जुन बालबच्चामा अनिद्राको समस्या छ उनीहरु राती निदाउन सक्दैनन् भने दिउसो बढी नै समय सुत्छन् । कहिले काहीँ त बालबच्चा थाकेर पनि दिनमा सुत्न सक्छन् । यद्यपि सामान्य अवस्थामा पनि उनीहरु दिनमा सुत्छन् भने उनीहरुमा अनिद्राको समस्या छ भनेर बुझ्न सकिन्छ । दिनमा पटक पटक सुत्नु पनि ठिक होइन । ठूला मान्छेमा जस्तै बालबच्चाले पनि […]

थप ७२२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७२२ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका […]

ओली समूहको दाबी- नेकपामा हामी वैधानिक हौं

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली समूहको दाबी- नेकपामा हामी वैधानिक हौं.

काठमाडौं । नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ । आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै […]

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा […]

प्रचण्ड–ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौं । औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने […]

आफैमाथि किन शंका ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आफैमाथि किन शंका ?.

मनोचिकित्सकहरुको भनाइ अनुसार आफैंप्रति शंका गर्नु पर्ने धेरै वटा कारणहरु हुन सक्छन् । उदाहरणको लागि हामी कसरी हुर्किएका छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ । कुनै पनि व्यक्तिको व्यक्तित्वमा उनको लालनपालनको तरिकाले पनि निकै प्रभाव पार्न सक्ने मनोविदहरुको भनाइ छ । एक मनोविदको भनाइ छ— ‘यदि तपाईंको आमा–बुवाले सधैं तपाईंको आलोचना गरिरहन्थे र तपाईंलाई […]