Sajhamanch Archive

विदेशबाट हुने वस्तुको आयात घटेपछि महँगी बढ्दै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट हुने वस्तुको आयात घटेपछि महँगी बढ्दै.

काठमाडौं । कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा […]

शिक्षकले हिउँदे बिदा नपाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शिक्षकले हिउँदे बिदा नपाउने.

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षको शिक्षकको हिउँदे बिदा रद्ध गरिदिएको छ। त्रिविले एक सूचना जारी गर्दै कोभिड–१९ परिस्थितिमा पनि परीक्षा र पठनपाठन सुचारु राख्नको लागि त्रिवि अन्तर्गतका आंगिक तथा सम्बन्धित क्याम्पसका शिक्षकको हिउँदे विदा रद्‍द गरिदिएको हो। शैक्षिक सत्रलाई खेर जान नदिनको लागि यो निर्णय गरिएको पनि सूचनामा उल्लेख छ। ‘कोेभिड–१९ परिस्थितिमा कक्षा […]

प्रमुख तीन दलको निष्कर्ष : संसद विघटन संविधानमाथिको आक्रमण

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रमुख तीन दलको निष्कर्ष : संसद विघटन संविधानमाथिको आक्रमण.

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख तीन दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो […]

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड.

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो […]

थप ७४२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७४२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । पछिल्लो २४ […]

लिभ इन रिलेसनको जोखिम

Published: in टिप्स/जानकारी by . Leave a Comment on लिभ इन रिलेसनको जोखिम.

अक्सर फरक परिवारका पुरुष र महिला विवाह गरेपछि एक हुन्छन् । उनीहरु एकसाथ बस्छन् । आफ्नो बेग्लै परिवारको रचना गर्छन् । यद्यपि यो विकल्परिहत भने छैन । विवाह नगरी पनि पुरुष र महिला एकसाथ बस्न सक्छन् । कतिपय व्यवहारिक कारणले जोडिन्छन्, कति भावनात्मक । आखिर जे भएपनि फरक परिवारका पुरुष र महिला आपसमा एकसाथ बस्ने […]

कांग्रेसको आह्‍वानमा सानेपामा सर्वदलीय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको आह्‍वानमा सानेपामा सर्वदलीय बैठक.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ। नयाँ बानेश्‍वरमा आफूनिकट नेताहरुसँग छलफल गरेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि सानेपा पुगेका छन्। त्यसैगरी नेताहरु वर्षमान पुन, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सानेपा पुगिसकेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा जनता समाजवादी […]

विप्लवको प्रतिक्रिया: असफल संसदीय व्यवस्था समाधान होइन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवको प्रतिक्रिया: असफल संसदीय व्यवस्था समाधान होइन.

काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्रीको कदमप्रति प्रतिक्रिया दिँदै भूमिगत नेपाल कम्युनिस्ट पार्टीले असफल संसदीय व्यवस्था समाधान नभएको बताएको छ । आइतबार पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको उच्च संस्था भनिने संसद्ले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना पूरा गर्न नसक्ने दाबी गरेका छन् । महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न […]

रियल म्याड्रिडको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिडको सानदार जित.

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ । म्याड्रिडका लागि करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा पराजित गरेका हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो […]

ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास.

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले आइतबार दिउँसो राजीनामा दिएका थिए । लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका […]