Sajhamanch Archive

अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते.

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा […]

खुमलटारबाट फर्किएर प्रधानमन्त्री बादल निवासमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on खुमलटारबाट फर्किएर प्रधानमन्त्री बादल निवासमा.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् । सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका […]

गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का.

काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्त्वपूर्ण भूमिकामा देखा पर्छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले […]

विवाह पञ्चमी पर्व मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विवाह पञ्चमी पर्व मनाइँदै.

जनकपुर । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ। त्रेता युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । […]

पारस टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

Published: in खेलकुद by . Leave a Comment on पारस टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त.

नेपाली अलराउण्डर पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो । अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत […]

अध्यक्षद्वय ओली र दाहालबीचको छलफल सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अध्यक्षद्वय ओली र दाहालबीचको छलफल सकियो.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बेलुका पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो ।अध्यादेश फिर्ता प्रकरणमा दुई अध्यक्षबीच विवाद झनै चर्किएको छ । यसअघिका मुद्दा थाती छन् भने अध्यादेश फिर्ता औपचारिकरुपमा गर्ने कि नगर्ने भन्नेमा मतभिन्नता रहँदै आएको […]

झापामा थप १२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १२ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ८ महिला र ४ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा १-१ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसैगरी झापामा आज कोरोना […]

अस्वाभाविक थकाइको महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अस्वाभाविक थकाइको महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण.

काठमाडौं । तपाईं पहिलेपहिले निकै परिश्रमी बन्ने गर्नुहुन्थ्यो, तर हिजोआज धेरै अल्छी बन्ने गर्नुभएको छ ? आफैँलाई आफू अल्छी भएको महसुस हुने गर्छ ? यदि यस्तो हो भने यसको पछि केही जीवनशैलीगत कारण हुन सक्छ । अनियमित खानपान होस्, अभ्यास होस् या त सुत्ने उठ्ने समय आदिका कारण पनि यस्ता समस्याहरु सिर्जना हुने गर्छन् । […]

२०२१ लाई आन्तरिक भ्रमण वर्ष मनाउन २ दिन बिदाको अवधारणा : पर्यटनमन्त्री भट्टराई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on २०२१ लाई आन्तरिक भ्रमण वर्ष मनाउन २ दिन बिदाको अवधारणा : पर्यटनमन्त्री भट्टराई.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । सोही कारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको उनले उल्लेख गरे । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड-१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै […]

सुनको भाउ तोलामा ८ सयले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ८ सयले बढ्यो.

काठमाडौं । सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ […]