Sajhamanch Archive

टीकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on टीकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला.

कैलाली । उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि थारुलाई जिल्ला […]

लेवान्डोस्कीलाई फिफा बेस्ट अवार्ड

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on लेवान्डोस्कीलाई फिफा बेस्ट अवार्ड.

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । पोलिस फरवार्ड लेवान्डोस्कीले बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले […]

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको भेला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको भेला.

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्र गुटका भेला र बैठकहरुले तीव्रता पाएका छन् । शुक्रबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा प्रदेश १ को भेलाको आयोजना गरेको छ । जसका लागि जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाइएको छ। भेला पार्टी कार्यालय पेरिसडाँडामा १ […]

तराईमा बिहानैदेखि बाक्लो हुस्सु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तराईमा बिहानैदेखि बाक्लो हुस्सु.

झापा । देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ । तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो । तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताइन् । […]

नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित

Published: in परदेश (प्रवास) by . Leave a Comment on नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित.

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा नै सीमित भएका छन्। हिजो भएको बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन्। बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको जनाएका […]

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल.

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् ।  प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न थप सक्रियता […]

झापामा थप १७ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १७ जनामा कोरोना.

झापा । झापामा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ८ महिला र ९ पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमकमा १३, गौरादह र कमल गाउँपालिकामा २/२ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा कोरोना संक्रमण हुनेको संख्या ४ हजार ३९१ रहँदा ३७७६ जना कोरोना संक्रमणमुक्त भएका छन् […]

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा वाटमोर नियुक्त

Published: in खेलकुद by . Leave a Comment on नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा वाटमोर नियुक्त.

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविष्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् । प्रशिक्षकका लागि […]

एक हप्ताभित्र उखु किसानकाे भुक्तानी दिन संसदीय समितिकाे निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक हप्ताभित्र उखु किसानकाे भुक्तानी दिन संसदीय समितिकाे निर्देशन.

काठमाडौं । संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको […]

थप ७७६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७७६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस […]