Sajhamanch Archive

गृहले भन्यो : सरकारी तलब, पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्नू

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गृहले भन्यो : सरकारी तलब, पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्नू.

काठमाडौं । गृह मन्त्रालयले सरकार र सरकारी स्वामित्वका संघसंस्थाबाट सेवा सुविधा लिने व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता रोक्न पत्राचार गरेको छ । गृहले बुधबार देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य […]

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री ढकाललाई बोलायो.

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर […]

मन्त्रिपरिषद् बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद् बैठक बस्दै.

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बिहीबार (आज) बस्दैछ । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले गएको मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको […]

अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए.

काठमाडौं । लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्। चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका छन्। चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि नियमित उडान बन्द भएको थियो। भदौ १६ गतेबाट नियमित उडान शुरू भएको हो। पर्यटक भिसामा जाने नेपाली नागरिकले […]

छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन

Published: in विश्व समाचार by . Leave a Comment on छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन.

काठमाडौं । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ । १.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ […]

धान उत्पादन बढ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धान उत्पादन बढ्यो.

काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको […]

मानव विकास सूचकांकमा नेपालको सुधार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मानव विकास सूचकांकमा नेपालको सुधार.

काठमाडौं ।  नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्‍वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ। युएनडिपीका अनुसार मध्यम मानव विकास भएको सूचक हो । यो सूचकसहितको प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालगायतले बुधबार […]

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघ्यो.

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । […]

झापामा थप २३ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २३ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ७ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य […]

अबोध बालबालिकाको साहारा स्वबोध

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on अबोध बालबालिकाको साहारा स्वबोध.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र २० वर्ष अघिदेखि बालबालिकाको साहारा बन्दै आएको छ । अभिभावकविहीन,अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको केन्द्रले हालसम्म २०० भन्दा बढी बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले बताए । सुरुवाती दिनमा धार्मिक संस्थाका रुपमा स्थापित भए पनि सो केन्द्रले समाजसेवा गर्ने हेतुले […]