Sajhamanch Archive

स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

Published: in टिप्स/जानकारी by . Leave a Comment on स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा.

यौनसम्पर्क एउटा मानसिक गतिविधि हो जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यसलाई यसकारण मानसिक समस्या भन्ने गरिन्छ कि यौनसम्पर्क यसले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ । तर हाम्रो मानसिक स्वास्थ्यको लागि यसले कति धेरै लाभ प्राप्त गराउँछ त ? यौन सम्पर्कले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न […]

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा.

काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि […]

थप ७३६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७३६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको […]

बालबालिकामा मोटोपन : बढ्दैछ रोगको जोखिम

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकामा मोटोपन : बढ्दैछ रोगको जोखिम.

अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् । जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु । मोटोपन भएमा के हुन्छ ? अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको […]

संसद्को अधिवेशन माग गर्दै नेकपाका सांसदहरु शीतलनिवास पुगे

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद्को अधिवेशन माग गर्दै नेकपाका सांसदहरु शीतलनिवास पुगे.

काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका […]

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो.

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मंगलबार ९१ हजार ८५० […]

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अध्यादेशविरुद्ध सर्वोच्चमा रिट.

काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट परेको छ। आज अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्। निवेदन पेश भएको र सर्वोच्चले अध्ययन गरिरहेकाले हाल रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता अर्यालले बताए। राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधानसँग […]

आज पुस १, प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर राजा महेन्द्रले पञ्चायत शुरु गरेको दिन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज पुस १, प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर राजा महेन्द्रले पञ्चायत शुरु गरेको दिन.

काठमाडौं । आज पुस १ गते ! प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन। आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए। नेपाल […]

तपाईंले छान्नुभएको जीवनसाथीको व्यवहार यस्तो त छैन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on तपाईंले छान्नुभएको जीवनसाथीको व्यवहार यस्तो त छैन ?.

शब्द प्रेम सुन्न सजिलो छ र यसलाई सम्हाल्न सकिएन भने यो भोग्न गाह्रो छ । त्यहाँ धेरै जोडीहरू छन् जसले धेरै वर्षसम्म सँगै बसे पनि एक अर्कोलाई राम्रोसँग बुझ्न सक्दैनन् । यसको कारण यो हो कि लडाइँ र मानसिक विच्छेदनका कारण लामो समयसम्म सम्बन्धहरू टिक्न नसक्ने हुन सक्छ । त्यसकारण सम्बन्धमा प्रवेश गर्नुअघि यो कुरा […]

थप ९३६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ९३६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनाको पीसीआर परीक्षणमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ। […]