Sajhamanch Archive

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरिने.

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको चार मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश […]

मन्त्रिपरिषद‍् बैठक सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद‍् बैठक सकियो.

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो । बैठकमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि हिजो बैठक नबसेकाले मंगलबार बसेको बताइएको छ। मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। कोरम नपुगेपछि बैठक स्थगित भएको […]

११ हजारले लिए एक अर्ब बढी कोरोना बीमा भुक्तानी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ११ हजारले लिए एक अर्ब बढी कोरोना बीमा भुक्तानी.

काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही […]

बीबीएल खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on बीबीएल खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान.

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अस्ट्रेलिया प्रस्थान गरेका छन् । लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नेछन् । बिहीबारबाट सुरु भएको बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो । बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका सन्दीप बुधबार एडिलेट पुग्नेछन् […]

घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा.

देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा फसेका दीप बस्न्यात सबैलाई नियुक्ति गर्ने राजनीतिक दलका नेता नै हुन्। कार्कीलाई तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा तथा पाठक र बस्न्यातलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल […]

संवैधानिक परिषद्को बैठक बस्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक परिषद्को बैठक बस्दै.

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ। बैठक मङ्गलबार बिहान ९ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल […]

नेपाल सिधै टि२० विश्वकपको ग्लोबल छनोटमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाल सिधै टि२० विश्वकपको ग्लोबल छनोटमा.

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए […]

आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ-संगठनको चेतावनी, ७ दिने अल्टिमेटम

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ-संगठनको चेतावनी, ७ दिने अल्टिमेटम.

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरले अझै पनि आफूले पाउने तलब भत्तालगायतका सुविधा पाएका छैनन् । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनको संयुक्त सङ्घर्ष समितिले अबको सात दिनभित्र स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर […]

झापामा थप २२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २२ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

दम्पतीको बीचमा ‘भावनात्मक धोका’, नजानेरै हुन सक्छ यस्तो गल्ती

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीको बीचमा ‘भावनात्मक धोका’, नजानेरै हुन सक्छ यस्तो गल्ती.

सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्कोतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार […]