Sajhamanch Archive

प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन

Published: in अर्थतन्त्र, प्रदेश तह by . Leave a Comment on प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन.

विराटनगर । प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यो उत्पादन गएको वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो […]

मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना

Published: in समाज by . Leave a Comment on मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना.

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ रमितेखोलामा बेस क्याम्प स्थापना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विप्लव समूहले मिक्लाजुङमा एकजना शिक्षकको हत्या गरेपछि स्थानीयले सुरक्षा माग्दै बेस क्याम्प राख्न‌ आग्रह गरेका थिए । आइतबार ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरीको संयुक्त […]

उखु किसान आज पनि प्रदर्शनमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उखु किसान आज पनि प्रदर्शनमा.

काठमाडौं । उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् । किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाडौंमा आन्दोलन थालेका हुन् । आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए । आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत उखु किसानले बताएका छन् […]

यस वर्षको एसईई पनि अन्योलमै

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on यस वर्षको एसईई पनि अन्योलमै.

काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न […]

सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै.

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो। देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण […]

बार्सिलोना विजयी, मेसीको निर्णायक गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बार्सिलोना विजयी, मेसीको निर्णायक गोल.

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उपचार खर्च प्रदान गरेको छ । संस्थाका शेयर सदस्य तथा बिर्तामोड नगरपालिका वडा नं.८ का कार्यबाहक अध्यक्ष दिपक भट्टराईलाई आज बिर्तामोड नगरपालिकाको कार्यलयमा पुगेर क्यान्सरको उपचार गर्दा लागेको खर्चबापत २५ हजार राहत प्रदान गरेको हो । उक्त उपचार खर्च बिर्तामोड […]

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु.

विराटनगर । तेह्रथुमको छथर गाउँपालिका वडा नं.६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा […]

रियल मड्रिडको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on रियल मड्रिडको सानदार जित.

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरोले एकगोल गरे । त्यस्तै एक गोल रियलले आत्मघाती उपहार पाएको थियो । खेलको १५ औं मिनेटमा रियलका […]

डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको […]