Sajhamanch Archive

मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेकी छन् । एसिड आक्रमणमा परेकी मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानून र सजायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा […]

पतञ्जली कमलमा पुन: ओझा

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on पतञ्जली कमलमा पुन: ओझा.

कमल । पतञ्जली योग कमल गाउँ समितीको अध्यक्षमा आगामी कार्यकालका लागी पुन: कृष्णप्रसाद ओझा सर्वसम्मत चयन भएका छन् । कमल गाउँपालिकामा रहेका योग शिक्षकहरुको बिहिवार सम्पन्न सत्सङ्गले अध्यक्षमा ओझालाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा प्रेम बिमली ,महामन्त्रीमा तिलोचन गौतम ,सह महामन्त्रीमा गोपाल भट्टराई र कोषाध्यक्षमा मोहनलाल खनाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा […]

बिर्तामोडमा खुल्ला व्याडमिटन प्रतियोगिता हुँदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बिर्तामोडमा खुल्ला व्याडमिटन प्रतियोगिता हुँदै.

बिर्तामोड । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । प्रतियोगिता लायन्स क्लव अफ अनारमनीको […]

आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने.

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०:३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ । यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको […]

बलिउड सेलिब्रेटी : जसको करियर ‘ड्रग्स’ को लतले बर्बाद भयो

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बलिउड सेलिब्रेटी : जसको करियर ‘ड्रग्स’ को लतले बर्बाद भयो.

एजेन्सी । रमझम र ग्ल्यामरको दुनियाँमा ड्रग्ससँग जोडिएको थुप्रै कहानीहरु छन् । फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ । जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए । सञ्जय दत्त सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त […]

प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटीमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटीमा.

काठमाडौं । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् । गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुगेका हुन् । प्रचण्ड–माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई […]

माधव संस्कृत विद्याश्रममा उद्घोषण एवं व्यक्तित्व विकास तालिम

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on माधव संस्कृत विद्याश्रममा उद्घोषण एवं व्यक्तित्व विकास तालिम.

मेचीनगर । झापाको मेचीनगर-१२ मा अवस्थित श्री माधव संस्कृत विद्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । विद्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण कोष एवं वाग्वर्द्धिनी सभाको आयोजनामा गत फाल्गुण १२  गतेबाट तालिम सुरु भएको थियो । वाग्वर्द्धिनी सभाका अध्यक्ष चन्द्रकृष्ण पौडेलको सभापतित्वमा भएको […]

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड.

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए । उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई […]

लकडाउनपछि मात्र पाँच लाखले सवारी लाइसेन्सका लागि आवेदन दिए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउनपछि मात्र पाँच लाखले सवारी लाइसेन्सका लागि आवेदन दिए.

काठमाडौं । लकडाउनपछि सवारी साधन लाइसन्सका लागि पाँच लाख व्यक्तिले आवेदन दिएका छन् । कोभिड–१९ को लकडाउनपश्चात अहिलेसम्म पाँच लाखले फर्म भरेको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिएका छन् । कोरोना भाइरस महामारीको कारण ९ महिना आवेदन बन्द भएको थियो । विभागले गत पुस १० गते एक सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या […]

सन्दिप, समारिका र स्मारिकाको ‘सान्बाबु’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सन्दिप, समारिका र स्मारिकाको ‘सान्बाबु’.

गायक सन्दिप न्यौपाने र गायिका संझना भण्डारीको स्वरमा समावेश ‘सान्बाबु’ सार्वजनिक भएको छ । सन्दिप न्यौपानेको यो गीतमा शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा सन्दिप न्यौपानेको साथमा समारिका र स्मारिका ढकालको अभिनय छ । भिडियोलाई बिष्णु शर्माले सम्पादन […]