Sajhamanch Archive

युनियन लाइफ इन्स्योरेन्स भद्रपुरद्वारा एमडिआरटी सम्मान तथा बिमालेख वितरण

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on युनियन लाइफ इन्स्योरेन्स भद्रपुरद्वारा एमडिआरटी सम्मान तथा बिमालेख वितरण.

झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको एमडिआरटी सम्मान तथा बिमालेख वितरण कार्यक्रम सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर नगरपालिकाको सभा हलमा शुक्रवार आयोजनामा गरेको कार्यक्रममा कम्पनीमा कार्यरत भद्रपुर नगरपालिका वडा नं.६ निवासी पङ्कजकुमार घोषलाई एमडिआरटी सम्मान गरिएको हो । कोभिड- १९ को यस विषम परिस्थतीमा पनि मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको […]

झापामा थप १७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १७ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

दशरथ रंगशालामा हुने विश्वकप छनोट खेलको मिति सार्वजनिक

Published: in खेलकुद by . Leave a Comment on दशरथ रंगशालामा हुने विश्वकप छनोट खेलको मिति सार्वजनिक.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलहरुको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरसको कारण लामो समय सरेको खेल तालिका पुनः सार्वजनिक भएको हो । विश्वकप छनोटका खेलहरु […]

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री बोलाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री बोलाउने.

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको […]

प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन । मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान […]

टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान

Published: in विश्व समाचार by . Leave a Comment on टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान.

बीबीसी । अमेरिकाको प्रतिष्ठित टाइम म्यागाजिनले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडन र उपराष्टपतिमा विजयी भएकी कमला ह्यारिसलाई सन् २०२० को पर्सन अफ द इयर घोषणा गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै टाइम म्यागाजिनले यो घोषणालाई ऐतिहासिक भएको बताएको छ । टाइम म्यागाजिनको पर्सन अफ द इयर बन्ने सूचीमा रहेका वरिष्ठ संक्रामक रोग विशेषज्ञ […]

समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्छः सभापति श्रेष्ठ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्छः सभापति श्रेष्ठ.

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छिन् । समितिले दिएको निर्देशन विपरित सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन् । शुक्रबार श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरु पालना गर्नुपर्ने […]

महंगो रकममा स्वस्तिमाले साइन गरिन् ‘चिसो मान्छे’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on महंगो रकममा स्वस्तिमाले साइन गरिन् ‘चिसो मान्छे’.

नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो । उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो […]

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे मन्त्रीहरुसँग छलफल

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे मन्त्रीहरुसँग छलफल.

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उनले सामूहिक छलफल गरेका हुन् । जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय […]

यस वर्ष विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on यस वर्ष विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने.

जनकपुरधाम । यसपटकको विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने भएको छ । विश्वमा अझै पनि कोरोना भाइरसको महामारी कायमै रहेकाले यसपालिको विवाह पञ्चमी ठूलो उत्सवविना मनाइने भएको हो । कोरोना संक्रमणको जोखिमका कारण नेपाल–भारत सीमा अझै बन्द रहेकाले अयोध्याबाट जन्ती नआउने सम्भावना रहेको छ । अघिल्ला वर्षहरुमा १५ दिन अघिदेखि नै रमझम शुरु हुने जनकपुरस्थित जानकी मन्दिरमा […]