Sajhamanch Archive

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on खोप किन्न दातासँग हात फैलाउँदै सरकार.

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह […]

प्रदेश १ मा हल्का वर्षा, सुदूरपश्चिम र कर्णालीको हिमाली भेगमा हिमपातको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ मा हल्का वर्षा, सुदूरपश्चिम र कर्णालीको हिमाली भेगमा हिमपातको सम्भावना.

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षा र सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलका अनुसार आज प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना […]

महिला र पुरुष फुटबलरलाई बराबर तलब

Published: in खेलकुद by . Leave a Comment on महिला र पुरुष फुटबलरलाई बराबर तलब.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महिला तथा पुरुष खेलाडीहरुले बराबरी तलब पाउने भएका छन् । बिहीबार नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने निर्णय गरेको छ । बिहीबार सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गरेको हो । एन्फाले महिला टिमका […]

‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्दा प्रक्रियागत त्रुटि भएकाे हाे’

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्दा प्रक्रियागत त्रुटि भएकाे हाे’.

काठमाडौं । विना स्वीकृति नेपाल सरकारको निसाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले त्यस क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ । यही मङ्सिर १९ गते त्यस आयोगका तत्कालीन १३ जना सदस्यको अनुमतिमा आफूहरूले प्रतिवेदन […]

झापामा थप ३० जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३० जनामा कोरोना.

झापा । झापामा आज थप ३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११ महिला र १९ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित १० जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

नौ महिनापछि नेपाल–भारतबीच उडान हुँदै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नौ महिनापछि नेपाल–भारतबीच उडान हुँदै.

काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् । एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । […]

सनी देओल र अरमानले अस्विकार गरेको फिल्ममा अभिनय गरेर स्टार भएका शाहरुख खान

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सनी देओल र अरमानले अस्विकार गरेको फिल्ममा अभिनय गरेर स्टार भएका शाहरुख खान.

यस्ता थुप्रै कहानी छन् जसमा कुनै कलाकारले फिल्म छोदिदिए र त्यसमा अर्का कलाकारले अभिनय गरे । यस्ता घटना पनि भएका छन् जसमा फिल्म छोड्नेहरु पछि परेको र अभिनय गर्नेले छलाङ मारेको । यस्तै एक किस्सा फिल्म ‘दिवाना’ सँग जोडिएको छ । यो फिल्म सन् १९९२ मा रिलिज भएको थियो । निर्देशक थिए राजकंवर । गुड्डु […]

हप्तामा दुई दिन बिदा दिन सिफारिस, काम बढ्ने र खर्च घट्ने दाबी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हप्तामा दुई दिन बिदा दिन सिफारिस, काम बढ्ने र खर्च घट्ने दाबी.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ । कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई दिन बिदा उपयुक्त रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । समितिमा पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक […]

प्रधानमन्त्रीले आइतबारलाई बोलाए संवैधानिक परिषदको बैठक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीले आइतबारलाई बोलाए संवैधानिक परिषदको बैठक.

काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो । आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख […]

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘कहानी तिम्रो मेरो’मा केकी र निराजन.

निर्देशक विशाल भण्डारी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा फिल्म ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण […]