Sajhamanch Archive

भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री ओलीलाई

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री ओलीलाई.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाबीच शिष्टाचार भेटवार्ता भएको छ। नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको हुन्। नेपाल–भारतबीच नक्सा विवादपछि औपचारिक संवाद ठप्प रहेकोमा पछिल्लो पटक शृंखलावद्ध भेटवार्ता भइरहेको छन् । यसअघि रअ प्रमुख, भारतिय सेना प्रमुख […]

थप १२१७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १२१७ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा […]

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम.

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]

शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर : कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर : कांग्रेस.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा […]

विराटनगरका अस्पतालमा तीन संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on विराटनगरका अस्पतालमा तीन संक्रमितको मृत्यु.

विराटनगर । होम आइसोलेसनसहित विराटनगरका अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज सुनसरीको रामधुनी ७ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई मंसिर २३ गते मंगलबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो । कोसी कोभिड–१९ अस्पतालमा बुधबार राति झापाको दमक नगरपालिका वडा नम्बर १० का […]

स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै.

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ । साढे तीन वर्षअघि २०७४ साल वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। आयोगले एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ […]

जनताको आशामाथि चिसोपानी खन्याएको स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जनताको आशामाथि चिसोपानी खन्याएको स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् । तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उनले उल्लेख गरेका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र […]

प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने.

काठमाडौं । पत्रकारहरुले अबदेखि सरकारले दिने प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाक कार्यालयबाटै लिन पाउने भएका छन्। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयबाट प्रेस प्रतिनिधि कार्ड नवीकरण र नयाँ लिने व्यवस्था जिल्ला हुलाकबाटै गरिएको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मंगलबार गरिएको निर्णयानुसार अबदेखि सम्बन्धित जिल्ला हुलाक र हुलाक निर्देशनालयबाटै प्रेस पास लिन पाउन सकिने […]

रियल मड्रिड अन्तिम १६ मा

Published: in खेलकुद by . Leave a Comment on रियल मड्रिड अन्तिम १६ मा.

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० गोल अन्तरले हराउँदै रियलले अघिल्लो चरणमा आफूलाई स्थापित गरेको हो । घरेलु मैदानमा भएकोे खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । स्पेनिस माहारथिले दुबै गोल पहिलो हाफमा गर्न […]

लाइसेन्स र रुट इजाजत नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्‍ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लाइसेन्स र रुट इजाजत नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्‍ने.

काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपास लगायतको जरिवाना नलिने निर्णय गरेको छ। मन्त्रिपरिषद्‍को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना मिनाहा गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री पार्वत गुरुङले […]