Sajhamanch Archive

झापामा थप २३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २३ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका […]

गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?.

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिक गर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि गर्भ रहने भय धेरै […]

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ । प्रदेश १ […]

विवेकशील–साझा एक भए

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विवेकशील–साझा एक भए.

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै […]

शाहरुखसँग होइन सलमानसँग हुन्थ्यो विलासी बंगला मन्नत, यसकारण खरिद गरेनन्

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शाहरुखसँग होइन सलमानसँग हुन्थ्यो विलासी बंगला मन्नत, यसकारण खरिद गरेनन्.

बलिउड सुपरस्टार शाहरुख खान जति चर्चित छन् त्यति नै उनको घर मन्नत पनि चर्चाको केन्द्रमा रहने गर्छ । शाहरुख खानले यो बंगला सन् २००१ मा १३.३२ करोड भारुमा खरिद गरेका थिए । आज यसको मूल्य २०० करोड भारुभन्दा बढी छ । तर यो घर कुनैबेला सलमान खानको हुँदै थियो । सलमान खानले एकपटक बताएका थिए […]

थप १०५६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०५६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १४८३ जना […]

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भेटवार्ता भएको छ । ओलीलाई भेटन् प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच […]

सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो.

झापा । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि […]

यस्तो छ तीन दिनको मौसम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ तीन दिनको मौसम.

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ। दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ। मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने […]

लगातार खोकी लाग्ने समस्या छ ? हुनसक्छ यस्ता खतरनाक संकेत

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on लगातार खोकी लाग्ने समस्या छ ? हुनसक्छ यस्ता खतरनाक संकेत.

जाडो मौसममा प्रायः मानिसहरु विभिन्न रोगका संक्रमणबाट पीडित हुने गर्छन् । ज्वरो, खोकी र रुघाखोकी जस्ता समस्याहरु मौसम परिवर्तन भएसँगै देखापर्ने गर्छन् । धेरैलाई खोकीको समस्याले लगातार सताउने गर्छ । तर, धेरैले चिसो मौसममा खोकी लाग्ने समस्यालाई सामान्य रुपमा लिने गर्छन् । तर लगातार खोकी लाग्ने समस्याले विभिन्न गम्भीर रोगको संकेत पनि गर्छ । १. […]