Sajhamanch Archive

भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उनले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताए । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा […]

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज.

काठमाडौं । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई […]

घर नेपाल, बाटो भारतकोः ९ महिनादेखि घरबाट निस्कन पाएनन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on घर नेपाल, बाटो भारतकोः ९ महिनादेखि घरबाट निस्कन पाएनन्.

विराटनगर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर महानगरपालिका वडा नं.१७ का गजेन्द्र ठाकुरका परिवार। घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन। कोरोना संक्रमण नियन्त्रण गर्न […]

युभेन्टसको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on युभेन्टसको सानदार जित.

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोना माथि ३–० गोलको जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोको […]

विप्लव समूहले मोरङमा शिक्षक हत्याको जिम्मेवारी लियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव समूहले मोरङमा शिक्षक हत्याको जिम्मेवारी लियो.

विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो । विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी […]

झापामा थप २८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २८ जनामा कोरोना.

झापा । झापामा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १४ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ […]

भारतमाथि अष्ट्रेलियाको जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतमाथि अष्ट्रेलियाको जित.

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा जित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि–ट्वान्टीमा भारतलाई १२ रनको अन्तरले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनायो । यसअघिको दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको भारत […]

प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार ९७ जना डिस्चार्ज भएका छन्। […]

त्रिविका आंशिक प्राध्यापकले कक्षा र परीक्षा बहिस्कार गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविका आंशिक प्राध्यापकले कक्षा र परीक्षा बहिस्कार गर्ने.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर्ने घोषणा गरेका छन् । समान कामको समान ज्याला हुनुपर्नेलगायतका माग राखेर आन्दोलनरत आंशिक प्राध्यापकले त्रिविले विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेको कक्षा बहिस्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् । त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले मंगलबार पत्रकार सम्मेलन गरी पुस २ […]

सर्वदलीय बैठकमा सरकारकै आलोचना

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वदलीय बैठकमा सरकारकै आलोचना.

काठमाडौं । सर्वदलीय बैठकमा सहभागीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसकेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका छन् । बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार बोल्ने अधिकांश सदस्यहरुले पछिल्ला गतिविधि सरकारको अकर्मण्यताको उपज भएको आरोप लगाएका थिए । जनताको असन्तुष्टिका कारण आन्दोलन भएको ठहर अधिकांश नेताहरुको छ । बैठकमा ओलीले […]