Sajhamanch Archive

थप १३८२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १३८२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १६२१ डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त […]

सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस.

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा […]

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । […]

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै.

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ । […]

नेपाल-भारत संयुक्त बिजनेस फोरम गठन हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल-भारत संयुक्त बिजनेस फोरम गठन हुने.

काठमाडौं । दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) बैठकमा यस्तो समझदारी बनेको हो । भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको छ । बैठकमा […]

स्वेता खड्काले कसिन् लगनगाँठो

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on स्वेता खड्काले कसिन् लगनगाँठो.

नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् । बिहेको एक दिनअघि […]

झापाका थप २१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका थप २१ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २ महिला र २ पुरुष, मेचीनगरका ३ जना पुरुष, दमकका १ जना महिला र २ जना पुरुष,बाह्रदशी गाउँपालिकाका १ जना महिला र १ […]

परीक्षा बोर्डले भन्यो : संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउनू

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on परीक्षा बोर्डले भन्यो : संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउनू.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई कोभिड संक्रमण भई कक्षा–१२ को परीक्षा रोकिएका विद्यार्थीको आवश्यक कागजात मंसिर मसान्तभित्र सम्बन्धित बोर्डमा बुझाउन आग्रह गरेको छ। बोर्डले एक सूचना जारी गर्दै २०७७ कात्तिक २४ गतेदेखि मंसिर १६ गतेभित्र संक्रमित भएको विद्यार्थीको विवरण बुझाउन आग्रह गरेको हो। बोर्डले सूचनामार्फत कोभिड भएको भए सरकारबाट मान्यताप्राप्त प्रयोगशालाबाट लिइएको ‘कोभिड […]

२० प्रतिशत नेपालीलाई पुग्ने कोरोना खोप कोभ्याक्सले दिने, बाँकी सरकारले ल्याउने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २० प्रतिशत नेपालीलाई पुग्ने कोरोना खोप कोभ्याक्सले दिने, बाँकी सरकारले ल्याउने.

काठमाडौं । सरकारले कोरोनाभाइरस विरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी विभिन्न समिति बनाएर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ। तिनै समितिमध्ये ‘कोभिड भ्याक्सिन सल्लाहकार समिति’ ले नेपाललाई आवश्यक पर्ने खोप, खोप पाउने समूहको प्राथमिकता निर्धारणलगायत कार्ययोजना बनाएको छ।  समितिका संयोजक स्वास्थ्य सेवा विभागको खोप शाखाका पूर्वप्रमुख डा. श्यामराज उप्रेतीले नेपालको कुल जनसंख्याको ७२ […]

के तपाईं बच्चालाई आफूले सोचेजस्तै बनाउनुहुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on के तपाईं बच्चालाई आफूले सोचेजस्तै बनाउनुहुन्छ ?.

धेरै अभिभावक यस्ता हुन्छन्, जो बच्चालाई आफूले चाहे जस्तै बनाउन खोज्छन् । जस्तो कि हरेक कुरामा पोख्त होस् । परीक्षामा अरुले भन्दा राम्रो अंक प्राप्त गरोस् । खेलकुदमा पनि उत्कृष्टता हासिल गरोस् । पढाइलेखाइ, नाचगान सबैमा निपूर्ण होस् । समयमा खाने, उठ्ने, सुत्ने, दिसा–पिसाब गर्ने । सबै काम आफूले सोचेजस्तै पूर्ण होस् । तर यस्तो […]