Sajhamanch Archive

शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई सरकारले कारबाही गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई सरकारले कारबाही गर्ने.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुईवटा संस्थालाई कारबाही गर्ने भएको छ । मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न लागेको हो । ‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले […]

प्रदेश १ मा १२३ संक्रमित थपिए, २५१ जना डिस्चार्ज

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२३ संक्रमित थपिए, २५१ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आइतबार थप १२३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, […]

थप १०९६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०९६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १७५२ जना डिस्चार्ज भएका छन् । […]

विज्ञ भन्छन्– ‘एन्टिजेन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on विज्ञ भन्छन्– ‘एन्टिजेन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन’.

काठमाडौं । एन्टिजिन परीक्षणलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन्। एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा.तीर्थ घिमिरेले पिसिआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता […]

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?.

नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]

कोभिडको साझा चुनौति सामना गर्न साझा प्रयास आवश्यक : शिक्षामन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कोभिडको साझा चुनौति सामना गर्न साझा प्रयास आवश्यक : शिक्षामन्त्री पोखरेल.

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलनलाई आइतबार […]

घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on घट्यो सुनको मूल्य.

काठमाडौं । सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको […]

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई.

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड […]

रियल म्याड्रिडले सेभियालाई हरायो

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिडले सेभियालाई हरायो.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले आत्मघाती गोलले जित निकालेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा जित निकाल्न सफल भएको हो । खेलको ५५ औं […]

जिप दुर्घटना हुँदा तीनको मृत्यु, पाँचजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा तीनको मृत्यु, पाँचजना घाइते.

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । दिपायलबाट बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप गएराति साढे १ बजे पियुसीया भीरबाट २ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा […]