Sajhamanch Archive

फिल्म सुटिङकै क्रममा बलिउडका तीन कलाकारलाई कोरोना संक्रमण

Published: in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by . Leave a Comment on फिल्म सुटिङकै क्रममा बलिउडका तीन कलाकारलाई कोरोना संक्रमण.

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेपनि सरकारले सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्देशन दिएको थियो । यसैले, बलिउड चलचित्रका छायांकन धमाधम भैरहेका छन् । चलचित्र छायांकनका क्रममा कलाकारहरुमा कोरोना संक्रमण पनि देखिएको छ । चन्डीगढमा छायांकन भैरहेको चलचित्र ‘जुग जुग जियो’का मुख्य कलाकारहरुमा कोरोना पोजिटिभ देखिएपछि काम रोकिएको भारतीय मिडियाले बताएका छन् । चलचित्रका […]

सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफलमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफलमा.

काठमाडौं । २५ दिन लामो संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा […]

नेकपा सचिवालय बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक बस्दै.

काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्दै छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग […]

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस.

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै छ । नेपालमा १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ । हरेक वर्षको […]

कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी.

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्यानडा सरकारले त जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन्। रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै […]

राप्रपाले आज झापामा प्रदर्शन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राप्रपाले आज झापामा प्रदर्शन गर्दै.

झापा । राजतन्त्रको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा प्रदर्शन गर्दैछ । राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायतका विषयमा केन्द्रित रहेर झापामा राप्रपाले प्रदर्शन गर्न लागेको हो । काँकरभिट्टाबाट एकैसाथ मोटरसाइकल र्याली निकालेर बिर्तामोडमा आएर कोणसभा गर्ने कार्यक्रम तय भएको जनाइएको […]

झापामा थप २६ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २६ जनामा कोरोना संक्रमण.

बिर्तामोड । झापामा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ महिला र १७ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ४ महिला, शिवसताक्षी र झापा गाउँपालिकाका १/१ महिला र ३/३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै,मेचीनगर […]

एक लाख ६३ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on एक लाख ६३ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६३ हजार भन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ । कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले […]

बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका.

बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरी आजका बच्चाहरुलाई अनुशासनमा राख्नको लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ । पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे । यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो । तर आजको […]

२९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय.

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।