Sajhamanch Archive

पत्रकार सारा रिभेस्टलाई लाइभ रिपोर्टिङमै किस गरिदिएपछि…

Published: in टिप्स/जानकारी, विविधा, विश्व समाचार by . Leave a Comment on पत्रकार सारा रिभेस्टलाई लाइभ रिपोर्टिङमै किस गरिदिएपछि….

मस्को । एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् । त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो […]

हामी बिचार निर्यात गर्दैनौं : चीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हामी बिचार निर्यात गर्दैनौं : चीन.

काठमाडौं ।चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । […]

रहेनन् तेलेगु सिनेमाका यी चर्चित हास्य अभिनेता

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on रहेनन् तेलेगु सिनेमाका यी चर्चित हास्य अभिनेता.

दक्षिण भारतीय तेलेगु सिनेमाका चर्चित हास्य कलाकार वेणु माधवको निधन भएको छ। ३९ वर्षीय माधवको उपचारका क्रममा हैदराबादको यशोदा अस्पतालमा बुधबार अपरान्ह निधन भएको हो। उनलाई मृगौलासम्बन्धी समस्या थियो। मंगलबार उनको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना गरिएको थियो। करिब दुई साता अस्पतालमा राखेर उपचार गरेपछि माधवलाई आइतबारमात्र घर लगिएको थियो। घर लगिएका माधवको स्वस्थ्य […]

इरानी राष्ट्रपतिको चेतावनी

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इरानी राष्ट्रपतिको चेतावनी.

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले विदेशी सेनाले खाडीको सुरक्षामा चुनौती थपेको आरोप लगाएका छन् । अमेरिकाले साउदी अरबमा सेना पठाउने घोषणा गरेपछि इरानी राष्ट्रपतिले यस्तो आरोप लगाएका हुन् । तेहरानमा आयोजित कार्यक्रममा बोल्दै रुहानीले विदेशी सेनाले सधैं दुःख र पीडा दिएको उल्लेख गर्दै खाडी क्षेत्रलाई हतियारको दौडका रुपमा प्रयोग नगर्न चेतावनी दिए । इरानी […]

सबैभन्दा जेठी मोडल, जसले ९३ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन्

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on सबैभन्दा जेठी मोडल, जसले ९३ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन्.

एजेन्सी । लिस प्यान्ग एसियाकै सबैभन्दा जेठी मोडल बनेकी छिन् । बुधबार ९६ वर्षकी एलिसलाई मोडलिङ क्षेत्रकै जेठी मोडलको उपनाम दिइएको हो । उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो । फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । […]

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा.

काठमाडौं । दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् । तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका […]

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय.

भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट […]

तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरवको आरोप

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरवको आरोप.

साउदी अरवले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ । आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ । यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी […]

पौडी खेल्ने क्रममा घातक संक्रमण, १० वर्षीया बालिकाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on पौडी खेल्ने क्रममा घातक संक्रमण, १० वर्षीया बालिकाको मृत्यु.

टेक्सास । पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरियाको संक्रमणमा परेर अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको मृत्यु भएको छ । लिली एभन्ट नाम गरेकी ती बालिका घर नजिकैको नदीमा पौडी खेल्ने क्रममा घातक ब्याक्टेरियाको संक्रमणमा परेको बताइएको छ । पौडी खेल्दा नाकबाट उनको शरीरमा प्रवेश गरेको एक प्रकारको ब्याक्टेरिया मस्तिष्कसम्म पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको […]

पर्यटकहरू चढेको डुङ्गा नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पर्यटकहरू चढेको डुङ्गा नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु.

भारतको  आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो। स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेका छन्।  बेपत्ताको खोजी […]