Sajhamanch Archive

छतबाट खसेर २२ जना घाइते

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on छतबाट खसेर २२ जना घाइते.

न्युयोर्क । अमेरिकामा छतबाट खसेर २२ जना घाइते भएका छन् । एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका […]

साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण.

साउदी अरबको सबैभन्दा ठूलाे तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक साउदी प्रेस एजेन्सीले भन्यो, ‘अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’ यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र […]

साउदी अरब र रुस तेलका कारण कसरी साथी भए ?

Published: in विश्व समाचार by . Leave a Comment on साउदी अरब र रुस तेलका कारण कसरी साथी भए ?.

राजकुमार अब्दुल अजीज बिन सलमान साउदी अरबका नयाँ ऊर्जा मन्त्री बनेका छन् । क्राउन प्रिन्सका सोतेनी भाइ मोहम्मद बिन सलमान अब्दुल अजीजले अर्गनाइजेशन अफ् पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) मा कैँयौ वार्तामा प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । आफ्नो पहिलो सार्वजनिक भाषणमा ऊर्जा मन्त्रीले तेल उत्पादन कम गर्ने विषयमा ‘ओपेक प्लस’ मा तय भएको सहमतिपछि यो […]

चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा.

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् । उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल […]

इराकमा मोहर्रम पर्वका अवसरमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु ,भागदौडमा १०० जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इराकमा मोहर्रम पर्वका अवसरमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु ,भागदौडमा १०० जना घाइते.

इराकमा मोहर्रम पर्वका अवसरमा निकालेको झाँकीमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु भएको छ। इराकका स्वास्थ्य विभागका प्रवक्ताका अनुसार भागदौडमा १०० जना घाइते भएका छन्। उनका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। बिबिसीका अनुसार मोहर्रमका अवसरमा सिया समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मुस्लिम समुदायको लागि मोहर्रम पर्व एक उत्सवको रूपमा लिने […]

अमेरिकामा शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकामा शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी.

काठमाडौं । अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ । अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए । उनले […]

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा.

काठमाडौं । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले […]

कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक.

एजेन्सी । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो । कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक […]

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर

Published: in टिप्स/जानकारी, विविधा, विश्व समाचार by . Leave a Comment on बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर.

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष […]

जन्मियो विश्वकै सानो बच्चा

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जन्मियो विश्वकै सानो बच्चा.

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको […]