Sajhamanch Archive

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै.

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुदैछ । आज हुने खेलमा उपाधि दाबेदार मानिएको न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्देछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा […]

ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् । ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । ओरल्यान्डमा गरिएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु गरेका हुन् । उनले अमेरिकालाई ‘महान’ बनाइराख्न […]

इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु.

काठमाडौं ।इन्डोनेसियाको जाभा टापुमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा डुबेको छ । त्यसमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य चार बेपत्ता भएका छन् । यी मानिसहरू ईद मनाएर फर्किरहेका थिए । पूर्वी जाभा प्रहरीका प्रवक्ता फ्रान्स बारुङ मंगेराले सोमवार तीन फीट अग्लो लहरका कारण डुबेको बताए । काठको डुंगामा ६० जना सवार […]

अफगानिस्तान पहिलो जितको खोजीमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तान पहिलो जितको खोजीमा.

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई आजको खेल जित्न निकै कठिन रहेको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो […]

नेपाल चिनाउन जापानको नागोयामा फेस्टिबल

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नेपाल चिनाउन जापानको नागोयामा फेस्टिबल.

जापान । जापानको नागोयामा पहिलोपटक नेपाल फेष्टिबल सम्पन्न भएको छ । जापानीहरुलाई नेपाली कला, संस्कृति तथा मौलिक पहिचानबारे जानकारी दिन त्यहाँ रहेका नेपालीहरुले फेस्टिबल आयोजना गरेका हुन् । नेपालको पर्यटन प्रबन्धक गर्ने उद्देश्यका साथ आयोजित फेष्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले उद्घाटन गरेकी थिइन् । फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिदेयककी, नेपाली राजदूत उपनियोग […]

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन.

इजिप्ट। इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस […]

वेष्ट इण्डिज र बंगलादेशमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on वेष्ट इण्डिज र बंगलादेशमा कसले मार्ला बाजी.

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । काउन्टी मैदानमा हुने खेलमा उपाधि दावेदार वेष्ट इण्डिज र बंगलादेश आमने सामने हुँदैछन । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका दुबै टोली आजको खेलमा जित […]

विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन.

हङकङ। सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन भएको छ । सरकारले विवादास्पद विधेयक स्थगित गरेको भए पनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । करिब २० लाख सहभागी भएको भनिएको प्रदर्शन हङकङको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन भएको मानिएको हो । प्रहरीले भने ३ लाख ३८ हजार मानिस विरोधमा सहभागी भएको जनाएको […]

भारतको तमिलनाडुमा खानेपानीको चरम संकट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतको तमिलनाडुमा खानेपानीको चरम संकट.

तमिलनाडु। भारतको दक्षिणी राज्य तमिलनाडुमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सुख्खा मौसम र चर्को गर्मीका कारण पानीका स्रोत सुकेपछि चरम संकट भएको हो । तमिलनाडुमा लामो समयदेखि खडेरी परेको र मनसुनसमेत नभित्रिएपछि पानीको हाहाकार भएको हो । चेन्नइका कतिपय स्थानमा त पानीकै विषयलाई लिएर झडप पनि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चर्को […]

अर्जेन्टिना पहिलो खेलमै स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अर्जेन्टिना पहिलो खेलमै स्तब्ध.

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै […]