Sajhamanch Archive

किम जोङ उनको सुन्दर पत्र

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on किम जोङ उनको सुन्दर पत्र.

 वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको अत्यन्तै सुन्दर पत्र प्राप्त भएको बताएका छन् । ह्वाइट हाउसमा उनले किमको सुन्दर पत्र आफूलाई प्राप्त भएको बताए पनि पत्रमा लेखिएको सन्देश भने खुलाएनन् । किममाथि विश्वास कायम राख्ने संकेत गर्दै ट्रम्पले उत्तर कोरियाली शासकले आफ्नो कुरा कायम राख्नुपर्ने बताए । ट्रम्पले उत्तर […]

हङकङमा विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङकङमा विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं.

। हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ । बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् । बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ […]

चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गयो.

दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने […]

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक.

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ब्रेक्जिट मस्यौदालाई लिएर बेलायती संसद् र पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री टेरिजा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन । त्यसपछि बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले नेता चयन प्रक्रिया सुरु गरेको हो । बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ […]

भारतले विश्वकै सबैभन्दा महङ्गो चुनावको रेकर्ड बनायो

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतले विश्वकै सबैभन्दा महङ्गो चुनावको रेकर्ड बनायो.

केही समय अगाडि सम्पन्न भारतको आम निर्वाचनले विश्वकै सबैभन्दा ठूलो मात्र नभएर विश्वको सबैभन्दा महङ्गो निर्वाचनको समेत नयाँ रेकर्ड कायम गरेको छ । सो चुनावमा राजनीतिक दल, उमेदवार र निरीक्षक निकायले ८।६ अर्ब डलर खर्च गरेका छन् । जबकी २०१६ मा अमेरिकी राष्ट्रपति चुनावका लागि केबल ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । […]

सलमानको नयाँ तस्बिरले बलिउडमा खलबली

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सलमानको नयाँ तस्बिरले बलिउडमा खलबली.

एजेन्सी । सलमान खान यतिबेला फिल्म भारतको सफलताको उत्सव मनाइरहेका छन्। यसैबीच सलमान खानक एक ट्वीटले उनका फ्यानमा उत्सुकता बढाएको छ । सलमान खानको नयाँ ट्वीटले कुनै नयाँ प्रोजेक्टतर्फ इशारा गरेको छ । सलमान खानले आइतबार आफ्नो ताजा तस्बिर सेयर गरेका छन् । यसमा उनले लेखेका छन्, केही नयाँ आइरहेको छ । तस्बिरमा सलमान खान […]

विश्वकप क्रिकेट टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विश्वकप क्रिकेट टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत.

इङ्‍ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीतामा भारत र अष्ट्रेलियाबीचको खेलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा अष्ट्रेलियाले दुवै खेलमा जित निकालेको छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिन प्रयासमा छ । अष्ट्रेलिया आफ्नो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेका हुन् । अनुभवी खेलाडी रहेका […]

घरमा सिंह पाल्ने यी पाकिस्तानी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on घरमा सिंह पाल्ने यी पाकिस्तानी.

सामान्यतयाः मानिसहरुले घरमा कुकुर र बिरालो जस्ता पाल्तु जनावर पाल्ने गर्छन् तर एकजना पाकिस्तानीले घरमा सिंह पालेर सबैलाई अचम्मित पारेका छन् । पाकिस्तानको मुल्तानमा बस्ने ३३ वर्षीय जुल्कैफ चौधरीले दिनहुँ मर्निङ वाकमा लैजान्छन् । यति मात्र होइनन्, उनी सिंहसितै सुत्छन् । जुल्कैफको परिवारलाई सिंहसित कुनै समस्या छैन । जुल्कैफको दुई वर्षको छोरो पनि बडो मायासित […]

हङकङमा विरोध प्रदर्शनको तयारी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on हङकङमा विरोध प्रदर्शनको तयारी.

हङकङ । हङकङबाट चीनले चाहेको मानिसलाई पक्राउ गरेर लग्न सक्ने व्यवस्थासहितको नयाँ कानुन आउन लागेपछि त्यसको विरोध गर्दै आज हङकङमा बृहत् विरोध प्रदर्शन हुने भएको छ । नयाँ कानुन अनुसार चीनले हङकङबाट राजनीतिक वा व्यापारिक कारणले जो कोहीलाई पक्राउ गर्न सक्ने अवस्था देखिएको छ । यसले हङकङको अर्धस्वायत्त कानुनी प्रणालीलाई कम आँकेको आन्दोलनमा उत्रिएकाहरुले आरोप […]

टर्कीसँग फ्रान्स पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on टर्कीसँग फ्रान्स पराजित.

काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे । खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को […]