Sajhamanch Archive

मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमणका लागि शनिबार साँझ माल्दिभ्स प्रस्थान गर्दैछन्। भारतको सामरिक महत्वको हिन्द महासागर क्षेत्रमा पर्ने माल्दिभ्सको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मोदीको यो भ्रमणले माल्दिभ्समा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्यहाँ आफ्नो प्रभुत्व बढाउने र भारत तथा माल्दिभ्सका सुरक्षा निकायहरुबीच सहकार्यको मार्गको खोल्ने विश्वास दुईपक्षिय सम्बन्धका […]

भारतमा हावाहुरीबाट १८ जनाको मत्यु २० भन्दाबढी घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा हावाहुरीबाट १८ जनाको मत्यु २० भन्दाबढी घाइते.

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार आएको भीषण हावाहुरीबाट विभिन्न ठाउँमा गरी १८ जनाको मत्यु भएको छ भने २० भन्दाबढी घाइते भएका छन्। हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ। मौसम विभागका निर्देशक जेपी गुप्ताले हावाहुरीको खतरा अझै टरीनसकेको बताएका छन्। अझै दुईतिन दिनसम्म हावाहुरीको सम्भावना रहेको बताइएको छ। हावाहुरीको समयमा सर्तक रहन […]

युएईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on युएईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु.

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ। […]

सुडानमा सेनाको दमनः नाइल नदीबाट निकालियो ४० शव

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सुडानमा सेनाको दमनः नाइल नदीबाट निकालियो ४० शव.

खार्तुम । सुडानमा विपक्षी कार्यकर्ताले सैनिक परिषदको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदर्शनकारीमाथिको हिंस्रक दमनका कारण सेनामाथि भरोसा गर्ने अवस्था अब नरहेको विपक्षी कार्यकर्ताले बताएका छन् । विपक्षी कार्यकर्ताले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको हिंस्रक आक्रमणमा कम्तिमा १०० जना मानिस मारिएको जनाएका छन् । राजधानी खार्तुममा नाइल नदीबाट ४० शब निकालिएको विपक्षीहरुले बताएका छन् । […]

सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु.

सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो। बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो। प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग […]

वायु प्रदूषणले विश्वभरीमा वर्षेनी ७० लाखको ज्यान जोखिममा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on वायु प्रदूषणले विश्वभरीमा वर्षेनी ७० लाखको ज्यान जोखिममा.

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले वायु प्रदूषणका कारण विश्वभरीमा वर्षेनी ७० लाख मानिसको मृत्यु भइरहेको जनाएका छन् । यसले बालबालिकाको विकासमा अप्ठेरो भइरहेको र अर्थतन्त्रलाई क्षति गरिरहेको तथा विश्वव्यापी रुपमा मौसमको आपतकालको अवस्था ल्याएको जनाएका छन् । विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ठूलो शहर […]

भारत र दक्षिण अफ्रिका भिडदै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारत र दक्षिण अफ्रिका भिडदै.

विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ […]

अस्ट्रेलियामा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो.

अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ । घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ […]

श्रीलंकामा मुसलमान मंत्रीले एक साथ राजिनामा

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा मुसलमान मंत्रीले एक साथ राजिनामा.

कोलंबो । श्रीलंकामा बौद्ध समुदाय को भिक्षुहरुको आमरण अनशन र इलाकाको तनावपूर्ण माहोल लाई मध्यनजर गर्दै सोमवार दुई मुस्लिम गर्वनर हरुले राजिनामा दिएका थिए । यसको केहि समय पछि सबै मुसलमान मंत्रिहरुले पनि राजिनामा दिएका छन् । अधिकारिहरुले बताएअनुसार पश्चिमी प्रांतको गर्वनर अजथ सल्ली र पूर्वी प्रांत को गवर्नर एमएएलएम हिसबुल्ला ले आफ्नो राजिनामा राष्ट्रपति […]

दुवै टिम पहिलो जितको खोजिमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on दुवै टिम पहिलो जितको खोजिमा.

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले सोफिया गाड्रेनमा श्रीलङ्काको सामना गर्दैछ । पहिलो खेलमा कमजोर सुरुवात गरेका दुबै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलङ्का पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पहिलो खेलमा बलियो टोली अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको […]