Sajhamanch Archive

सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते.

काठमाडौं । सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा […]

फेसबुकको मुख्यालय अगाडि नग्न प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फेसबुकको मुख्यालय अगाडि नग्न प्रदर्शन.

न्यूयोर्कस्थित फेसबुकको मुख्यालय अगाडि सयौं मानिसले नग्न भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले फेसकुबको सेन्सरसिपविरुद्ध मुख्यालय अगाडि नग्न प्रदर्शन गरेका हुन् । फेसबुक र फेसबुकको मातहतमा रहेको अर्को एप इन्स्टाग्रामले ‘कलात्मक नग्नता’ लाई आफ्नो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि मानिसहरुले आतइबार न्युयोर्कस्थित मुख्यालयमा नग्न प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरु नग्न भएर सडकमै सुतेको सीएनएनले जनाएको […]

विमानमा बम रहेको हल्ला चलेपछि

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विमानमा बम रहेको हल्ला चलेपछि.

सिङ्गापुर । उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएका छन्। १४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो । विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको […]

इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी.

काठमाण्डौ । एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र […]

अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने.

तपाईँ अमेरिकाको लागि भिषा आवेदन गर्दै हुनुहुन्छ भने सोसल मिडिया, इमेल र फोन नम्बरसहितका सम्पूर्ण गतिविधि र विवरण बुझाउनुपर्ने भएको छ। अमेरिकी प्रशासनलाई उद्धृत् गर्दै बिबिसीले जनाएअनुसार आवेदकको पछिल्लो पाँच वर्षयता एक्टिभ रहेका फोन नम्बर, इमेल र सोसल मिडिया एकाउन्टको विवरण संकलन गर्नेगरी नयाँ नियम ल्याइएको हो। यो नियमबाट बर्सेनि डेढ करोड मानिसहरू प्रभावित हुने […]

भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च.

भारत सरकारले देशमा बेरोजगारी दर बढेको सम्बन्धी तथ्यांक जारी गरेको छ । लोकसभा चुनावअघि यो तथ्यांक चुहावट भएको थियो र यसलाई लिएर विवाद र्सिजना भएको थियो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अहिले आएर सरकार आफैले यो तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांकमा स्वीकार गरिएको छ कि भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष […]

भर्जिनियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भर्जिनियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर […]

ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तरकोरियाले दियो ४ परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

Published: in विश्व समाचार by . Leave a Comment on ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तरकोरियाले दियो ४ परराष्ट्र अधिकारीलाई मृत्युदण्ड.

उत्तर कोरियाले गत फेब्रुअरीमा भएको हानोइ वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ । गत फेबु्रअरीमा भियतनामको हानोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता भएको थियो । यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड […]

दक्षिणी सुडानमा जातीय समूहबीच झडप

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on दक्षिणी सुडानमा जातीय समूहबीच झडप.

काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएको भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय […]

पाकिस्तान टिम जितको दावेदार गांगुली

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by . Leave a Comment on पाकिस्तान टिम जितको दावेदार गांगुली.

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुलीले विश्वकप २०१९ को उपाधि उचाल्ने पाकिस्तान टोली पनि मुख्य दावेदारको रुपमा रहेको बताएका छन् । उनले विश्वस्तरीय क्रिकेट प्रतियोगितामा पाकिस्तानको टोलीले इंग्ल्यान्डको घरेलु मैदानहरुमा उत्कृष्ट प्रदर्शन गरेकोले उपाधिको लागि पाकिस्तान टोली प्रमुख दावेदार रहेको बताएका छन् । पाकिस्तानले दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले दिएको ३ सय ७३ रनको लक्ष्य […]