Sajhamanch Archive

ट्रम्पद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । […]

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स.

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् । भारतीय विदेश मन्त्रालयका […]

फुटबलर जाभी प्रशिक्षकमा नियुक्त

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फुटबलर जाभी प्रशिक्षकमा नियुक्त.

  काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले अब आफ्नो फुटबल करियरमा दोस्रो इनिङ्स सुरु गर्ने भएका छन् । उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाहिने भएको छ । ३९ वर्षीय उनीे कतारी क्लब अल सद्द स्पोर्ट्समा प्रशिक्षक बनेका छन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । सन् २०१५ मा बार्सिलोना छोडेर कतारी […]

मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद.

काठमाडौं । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ । युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको छ । निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ । ब्रसेल्समा भएको युरोपेली […]

डानी आल्भेस ब्राजिलको नयाँ कप्तान

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on डानी आल्भेस ब्राजिलको नयाँ कप्तान.

ब्राजिली राष्ट्रिय फुटबल टिमको कप्तानमा डानी आल्भेस चुनिएका छन् । यसअघि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले गत वर्ष सेप्टेम्बरमा नेयमारलाई स्थायी कप्तानको रुपमा नियुक्त गरेका थिए । ब्राजिली फुटबल संघले विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तनको जानकारी दिएको छ । हाल उनको स्थानमा डानीलाई कप्तानमा राखिएको हो । अर्को महिना सुरु हुने कोपा अमेरिकामा ब्राजिली टिमको कप्तानी […]

तीन अर्ब भन्दा बढीे फेसबूक अकाउन्ट बन्द

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on तीन अर्ब भन्दा बढीे फेसबूक अकाउन्ट बन्द.

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् […]

अन्तिम खेलमा युभेन्टस पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अन्तिम खेलमा युभेन्टस पराजित.

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ । च्याम्पीयन भइसके पनि युभेन्टस अन्तिम खेलमा साम्पडोरियासँग २–० को गोलअन्तरले पराजित भएको हो । साम्पडोरियाको जितमा ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गरेको गोल पर्याप्त भयो । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा युभेन्टस पराजय भोग्न बाध्य भएको छ । खेल सकिन ६ […]

पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प.

काठमाडौं । पेरुमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ। आइतवार दिउँसो उत्तरी पेरुलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ । पेरुको आपतकालिन विभागले भने यो भूकम्पको मापन ७।२ म्याग्निच्यूड मापन गरेको समाचार एजेन्ससी एसोसियट प्रेसले जनाएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेवानी केन्द्रले सुनामीको कुनै पनि सम्भावना नरहेको जानकारी दिएको छ […]

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु.

काठमाडौं । प्रधानमन्त्री टेरिजा मे ले आगामी महिना पद त्याग गर्ने घोषणा गरेपछि बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु भएको छ । सत्तारुढ कन्जर्भेटिभ पार्टीका १२ जनाभन्दा बढी सांसद प्रधानमन्त्रीको दौडमा सहभागी हुने सम्भावना देखिएको छ । हालसम्म पाँच जनाले दावेदारी प्रस्तुत गरिसकेका छन् । हालका विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोनसन, स्वास्थ्य मन्त्री […]

गुजरातको एक भवनमा आगलागी, १८ बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on गुजरातको एक भवनमा आगलागी, १८ बालबालिकाको मृत्यु.

गुजरात । भारतको गुजरातस्थित एक भवनमा शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको ज्यान गएको छ । ज्यान बचाउन भवनको तेस्रो तथा चौथो तलाबाट हाम फाल्ने क्रममा उनीहरुको ज्यान गएको समाचार संस्था बीबीसीमा उल्लेख छ । उक्त घटनामा कयौं घाइते भएका छन् । घाइतेको स्थानीय अस्तालमा उपचार भइरहेको छ । गुजरातका मुख्यमन्त्री […]