Sajhamanch Archive

विजयोत्सवको तयारीमा भाजपा !

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विजयोत्सवको तयारीमा भाजपा !.

नयाँदिल्ली । विभिन्न मत सर्वेक्षणले लोकसभा चुनावमा सत्तारुढ घटक विजयी हुने संकेत गरेपछि भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता मे २३ मनाउने तयारीमा जुटेका छन्। भाजपा मुख्यालयमा मे २३ का लागि तयारी गरिरहेका छन्। कंग्रेस मुख्यालयमा पनि विगतमा भन्दा राम्रो स्थान हासिल गर्ने भन्दै प्रतीक्षा गरिरहेका छन्। भाजपा कार्यकर्ताले आफूहरू किनै खटिएको र विजयी हुनेमा पहिलेदेखि […]

बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध.

ढाका। बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको हो । सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने […]

ट्रम्पद्धारा अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी दिएका छन् । उनले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिए । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वकै समाप्त हुने’ धम्की दिएका हुन् । अमेरिकाको यो धम्कीले अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको विश्लेषण गरिएको छ । परमाणु […]

भारतमा फेरि मोदीलाई भारी बहुमत !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा फेरि मोदीलाई भारी बहुमत !.

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर […]

बियर पिएर ४६ दिनसम्म उपवास

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बियर पिएर ४६ दिनसम्म उपवास.

हामीकहाँ पानी तथा फलफूल खाएर उपवास बसिन्छ । कतिपय त निराहार पनि उपवास बस्दछन् । तर अमेरिकामा चाहिँ एकजना व्यक्ति बियर पिएर उपवास बसे । त्यो पनि एक दुई दिनमात्र कहाँ हो र रु पूरै डेढ महिना । अमेरिकाको ओहियो सहरमा बस्ने डेल हट नामका ती युवकले ४६ दिनसम्म बियर बाहेक अरु कुनै पनि खानेकुरा […]

एकदिवसीय विश्वकप क्रिकेट नजिकिदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on एकदिवसीय विश्वकप क्रिकेट नजिकिदै.

  एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब १३ दिन मात्र बाँकी छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप करीब ४६ दिनसम्म चल्नेछ । ११ स्थानमा सञ्‍चालन हुने विश्वकपमा लिग चरणअन्तगर्त ४५ खेल हुनेछन् । जेठ १६ गतेबाट सञ्‍चालन हुने लिगको उपाधि भिडन्त असार २९ गते हुनेछ । […]

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी.

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। खडेरीबाट उत्तर कोरियाको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ।  विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन्। त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरूले जनाएका छन्। […]

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, समाज by . Leave a Comment on २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो.

काठमाडौं। भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा.चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा […]

अमेरिका र चीनबीचको व्यापार युद्ध थप चर्कियो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिका र चीनबीचको व्यापार युद्ध थप चर्कियो.

वासिंटन । अमेरिका र चीनबीचको व्यापार युद्ध थप चर्किएको छ । अमेरिकाले चिनियाँ सामानमा थप कर वृद्धि गरेपछि चीन पनि प्रतिकारमा उत्रिएको छ । अमेरिकाले २ खर्ब डलर बराबरका चिनियाँ सामानमा कर वृद्धि गरेको तीन दिनपछि नै चीनले पनि ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा कर वृद्धिको घोषणा गरेको हो । चीनले आगामी जुन १ देखि […]

गुहार माग्दा पुगेन पुलिस, पुगिन् निर्वस्‍त्र प्रहरी चौकी

Published: in विश्व समाचार, समाज by . Leave a Comment on गुहार माग्दा पुगेन पुलिस, पुगिन् निर्वस्‍त्र प्रहरी चौकी.

नयाँ दिल्ली । भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन् । नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन् । तर प्रहरी नआएपछि ज्यान बचाउन ती महिलाले नाङ्गै भाग्नुपरेको छ । २८ वर्षीया ती महिलाले सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिनुपरेको हो । तर प्रहरी घटनास्थलमा नपुगेपछि उनी […]