Sajhamanch Archive

काबुलबाहेकका प्रमुख सहर तालिबानको कब्जामा

Published: in विश्व समाचार by . Leave a Comment on काबुलबाहेकका प्रमुख सहर तालिबानको कब्जामा.

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ । विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् । जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको […]

इन्धन बोकेको ट्याङ्कर विस्फोट, २० जनाको मृत्यु ७९ भन्दा बढी घाइते

Published: in विश्व समाचार by . Leave a Comment on इन्धन बोकेको ट्याङ्कर विस्फोट, २० जनाको मृत्यु ७९ भन्दा बढी घाइते.

काठमाण्डौ । लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर विस्फोटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ […]

हैटीमा भूकम्प तीन सय जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on हैटीमा भूकम्प तीन सय जनाको मृत्यु.

एजेन्सी । हैटीमा गएको भूकम्पमा परी करिब तीन सय जनाको मृत्यु भएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार कार्य चलिरहेको छ । मृत्यु हुनेहरुको र घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट […]

जर्मनीको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी लगाएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जर्मनीको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी लगाएको खुलासा.

काठमाडौं । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी तर त्यहाँ अरू धेरैलाई कोरोनाविरुद्धको खोप भनेर सलाइन पानी लगाइदिएको […]

शुक्रबारयता अफगानिस्तानको पाँच प्रान्तीय राजधानीमा तालिबानको कब्जा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on शुक्रबारयता अफगानिस्तानको पाँच प्रान्तीय राजधानीमा तालिबानको कब्जा.

काठमाडौं । अफगानिस्तानमा गत शुक्रबारयता चरमपन्थी संगठन तालिबानले पाँच प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पछिल्ला केही महिनामा अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाएको तालिबानले अहिले भने सहरी क्षेत्रमा आक्रमण गरिरहेको छ । आइतबार तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेका कन्दुज, सार ए पुल र तालोकान सहरलाई आफ्नो कब्जामा लिएको हो । यसअघि […]

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख.

एजेन्सी । हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् […]

विश्वभर २ अर्ब डोज खोप पु–याउने चिनियाँ राष्ट्रपति घोषणा, कोभ्याक्सलाई १० करोड डलर दिने

Published: in विश्व समाचार by . Leave a Comment on विश्वभर २ अर्ब डोज खोप पु–याउने चिनियाँ राष्ट्रपति घोषणा, कोभ्याक्सलाई १० करोड डलर दिने.

एजेन्सीं । डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क […]

बंगलादेशमा चट्याङ पर्दा १६ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on बंगलादेशमा चट्याङ पर्दा १६ जनाको मृत्यु.

ढाका । बंगलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बंगलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुंगाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीबेरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको […]

हत्या गरिएका राष्ट्रपतिकी पत्नीको बयान: उनीहरुले सोचे, म मरिसकेकी छु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on हत्या गरिएका राष्ट्रपतिकी पत्नीको बयान: उनीहरुले सोचे, म मरिसकेकी छु.

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या हुँदा उनकी पत्नी पनि घाइते भएकी थिइन् । यो घटनामा उनी एक्लो प्रत्यक्षदर्शी हुन् । निको हुने क्रममा रहेकी मार्टिन मोइसेले हालै मात्र राष्ट्रपतिको हत्याको विषयमा खुलेर कुरा गरेकी छन् । राष्ट्रपतिको हत्या हुँदा उनको हात र पाखुरामा गोली लागेको थियो । गोली लागेर उनी खाटको एकापट्टि लडेकी […]

यूएईबाट जहाज ‘हाइज्याक’, इरान लगिँदै

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on यूएईबाट जहाज ‘हाइज्याक’, इरान लगिँदै.

एजेन्सी । पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट अपहरण गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ । हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, […]