Sajhamanch Archive

पाकिस्तानमा आर्थिक सङ्कट :प्रधानमन्त्री सरकारी आवास भाडामा लगाइँदै

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा आर्थिक सङ्कट :प्रधानमन्त्री सरकारी आवास भाडामा लगाइँदै.

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् । सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफको सरकार बन्दा प्रधानमन्त्री इमरान […]

अफगानिस्तानमा सेना र विद्रोही तालिबानबीच युद्ध

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा सेना र विद्रोही तालिबानबीच युद्ध.

काठमाण्डौ । अफगानिस्तानमा सेना र विद्रोही तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान […]

जापानका चार क्षेत्रमा सङ्कटकाल घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on जापानका चार क्षेत्रमा सङ्कटकाल घोषणा.

एजेन्सी । टोकियो ओलम्पिक सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् । टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो […]

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो.

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको ४ लाख २३ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५५५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधीमा ४४ हजार २३० संक्रमित थपिएका छन् । भारतमा हालसम्म ३ करोड १५ लाख […]

तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप

Published: in विश्व समाचार by . Leave a Comment on तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप.

काठमाण्डौ । तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् । दुई जनाको ज्यान जाने गरेर तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका हुन् । यसअघि इजरायलले पनि इरानमाथि यस्तो आरोप लगाएको थियो । बेलायतका विदेश मन्त्री डोमिनिक राबले इरानले एक वा त्यो भन्दा बढी […]

म्यानमारमा सैन्य नेता हलाङ्गले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य नेता हलाङ्गले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा.

काठमाण्डौ । म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री भएको घोषणा गरेका छन् । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई […]

चीनमा डेल्टा भेरियन्ट फैलिँदै

Published: in विश्व समाचार by . Leave a Comment on चीनमा डेल्टा भेरियन्ट फैलिँदै.

काठमाण्डौ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देशमा जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ। त्यस्तै चीनमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट […]

विश्वका १३२ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट: डब्लूएचओ

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वका १३२ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट: डब्लूएचओ.

काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको साप्ताहिक संख्या वृद्धि हुँदै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत संक्रमित बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको […]

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प.

काठमाडौं । अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको […]

अमेरिकामा एक कोरोना संक्रमित २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा एक कोरोना संक्रमित २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए । गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना […]