Sajhamanch Archive

चीनले तीन महिना अन्तरिक्षमा बस्ने गरी पठायो तीन अन्तरिक्ष यात्री

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले तीन महिना अन्तरिक्षमा बस्ने गरी पठायो तीन अन्तरिक्ष यात्री.

काठमाडौं । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्ने छन् । हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु […]

रोनाल्डो घटनापछि कोकाकोला कम्पनीको बजार भाउ चार अर्बले घट्यो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on रोनाल्डो घटनापछि कोकाकोला कम्पनीको बजार भाउ चार अर्बले घट्यो.

काठमाडौं । युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए, त्यो वास्तवमा यो समारोहको सबैभन्दा प्रमुख स्पन्सर थियो । कोकको बोतल हटाएर उनले पोर्चुगिज भाषामा ‘पानी’ भन्दै पानीको बोतल बीचमा राखेका थिए, यो घटना अहिले सबैतिर चर्चामा आएको छ । यसरी युरोपियन […]

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि.

काठमाण्डौ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो । नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको […]

गाजा क्षेत्रमाथि इजरायलको पुन: आक्रमण

Published: in विश्व समाचार by . Leave a Comment on गाजा क्षेत्रमाथि इजरायलको पुन: आक्रमण.

काठमाण्डौ । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा पुन : आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो […]

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने.

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु.चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो […]

पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध

Published: in विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध.

इस्लामावाद । पाकिस्तानमा नेपालसहित २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो । नेसनल कमान्ड एन्ड अपरेसन सेन्टरले अहिले बाहिरी देशहरुबाट मानिसलाई आउन दिनु उपयुक्त नहुने निष्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ‘ए’, ‘बी’ […]

ग्यास बिस्फोटनमा परी १२ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on ग्यास बिस्फोटनमा परी १२ जनाको मृत्यु.

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको छ । साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना […]

जी-सेभेन राष्ट्रका नेताहरुको गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on जी-सेभेन राष्ट्रका नेताहरुको गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता.

काठमाडौं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन् । […]

सेनासँगका सम्बन्धित जानकारीहरु भारतीय मन्त्रालयले सार्वजनिक गर्ने

Published: (Updated: ) in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on सेनासँगका सम्बन्धित जानकारीहरु भारतीय मन्त्रालयले सार्वजनिक गर्ने.

काठमाडौं ।देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु भारतको रक्षा मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो । रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक […]

मङ्गल ग्रहमा चीनको झुरोङ्गले लियो सेल्फी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मङ्गल ग्रहमा चीनको झुरोङ्गले लियो सेल्फी.

विराटनगर / मङ्गल ग्रहबाट चीनको अन्तरिक्षयानले सेल्फी पठाएको छ । चीनले मङ्गल ग्रहमा पठाएको अन्तरिक्षयान झुरोङ्ग नामक रोभरले आफ्नो सेल्फीसहित केही अन्य तस्बिरहरू पठाएको हो । मेमा अवतरण भएको झुरोङ्गले एक वायरलेस क्यामेरालाई भुइँमा राख्यो र त्यसपछि सेल्फी लिन छोटो दुरीमा पछि सरेको थियो । चीन राष्ट्रिय अन्तरिक्ष एजन्सीले रोभर मिसनको सफलताको उपलक्ष्यमा एक समारोहको […]