Sajhamanch Archive

भियतनाममा नयाँ प्रजातिको भाइरस फेला, हावाबाट पनि सन अझ खतरनाक भाइरस

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियतनाममा नयाँ प्रजातिको भाइरस फेला, हावाबाट पनि सन अझ खतरनाक भाइरस.

हनोई । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्न सक्ने अझ खतरनाक भाइरस भएको भियतनामी […]

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटायो

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटायो.

काठमाडौं । ११ देशबाट यात्रा प्रतिबन्ध साउदी अरबले हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश भएको छ । साउदी अरबले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि सो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय […]

चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड.

काठमाडौं । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा […]

अफगान सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगान सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु.

aएजेन्सी । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा […]

कोभिड १९को उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयमा चीनको विरोध

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड १९को उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयमा चीनको विरोध.

काठमाण्डौ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरसको उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयको चीनले विरोध गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछि चीनले यसको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले अरूलाई दोषी देखाउन खोजेको भन्दै भर्त्सना गरेको […]

गुप्तचर निकायलाई बाइडेनको निर्देशन

Published: in विश्व समाचार by . Leave a Comment on गुप्तचर निकायलाई बाइडेनको निर्देशन.

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ को उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले अध्ययन गर्न निर्देशन दिएका हुन् । अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको एउटा प्रयोगशालाबाट बाहिरिएको हुन […]

कोरोना भाइरसको उत्पत्ति र अनुसन्धान पारदर्शी बनाउन अमेरिकाको सुझाव

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसको उत्पत्ति र अनुसन्धान पारदर्शी बनाउन अमेरिकाको सुझाव.

काठमाण्डौ । अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई सुझाव दिएको छ । अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गरेका हुन् । उनले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने […]

नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना

Published: in विश्व समाचार by . Leave a Comment on नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना.

काठमाडौँ । नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन् । यसको जानकारी राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगले दिएको छ । यससँगै गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना […]

भारतमा देखा परेकोे भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा देखा परेकोे भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी.

काठमाण्डौ । भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ । बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको एक अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो । खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले […]

कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा पुगे

Published: in विश्व समाचार by . Leave a Comment on कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा पुगे.

काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् । लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको छ । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने […]