Sajhamanch Archive

चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री दिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री दिने.

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी चिनियाँ मुद्रा ५० लाखको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका […]

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु.

बैशाख १४, काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ […]

भारतमा कोरोना संक्रमण बढेसँगै विश्वभरबाट सहयोग प्राप्त हुँदै

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमण बढेसँगै विश्वभरबाट सहयोग प्राप्त हुँदै.

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ । यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल उपलब्ध गराउने जनाएको छ […]

पन्जाबसँग खेल्दै कोलकाता

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on पन्जाबसँग खेल्दै कोलकाता.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा अन्तर्गत आज सोमबार पन्जाब किङ्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ । आज हुने खेलमा पन्जाब जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा रहेको छ । पन्जाब यो सिज केही बलियो […]

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने.

काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र […]

कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिवाना

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिवाना.

काठमाण्डौ । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । साउदीले आफूले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको साउदीका अधिकारीहरुलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ । गल्फ न्युजका अनुसार साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण […]

कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा आगलागी, २३ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा आगलागी, २३ जनाको मृत्यु.

काठमाडौं । इराकको एक कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा ठूलो आगलागी भएको छ । यस घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । राजधानी बग्दादमा शनिबार राति खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य दर्जनौं घाइते भएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन् । […]

भारतमा कोरोनाको संक्रमित बढदै मृत्यु हुनेको सँख्या बढयो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, by . Leave a Comment on भारतमा कोरोनाको संक्रमित बढदै मृत्यु हुनेको सँख्या बढयो.

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको ‘सुनामी’ देखिएको छ ।एकैदिन करिब ३ लाख ५० हजार संक्रमित, २७६७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको […]

दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट.

काठमाडौं । कोरोनाले थला परेको भारतको अवस्था अहिले अत्यन्तै खराब छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ–नयाँ भेरियन्ट देखापरेपछि भारतका विभिन्न प्रान्तको अवस्था नियन्त्रण भन्दा बाहिर गएको छ । कोरोनाले नयाँ दिल्ली पनि निक्कै प्रभावित छ । दिल्लीमा देखिएका आधाभन्दा बढी संक्रमितमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखापरेको त्यहाँको सरकारी निकायले जनाएका छन् […]

भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु.

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यस्थित एक कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पालघर जिल्लाको विजयवल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा आगलागी भएको थियो । आगलागी हुँदा सेन्टरमा आईसीयूका १५ सहित ९० संक्रमित […]