Sajhamanch Archive

बंगलादेशमा मोदी भ्रमणको विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बंगलादेशमा मोदी भ्रमणको विरोध.

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्ने भएपछि यहाँका नागरिकले विरोध जनाएका छन् । राजधानी ढाकामा केही मुस्लिम तथा विद्यार्थीले विरोध र्‍यालीको आयोजना गरेका बीबीसी हिन्दीले जनाएको छ । प्रार्थनापछि बैतुल मोकारम मस्जिदबाहिर करिब ५०० मुस्लिमले मार्चपास गरेका थिए भने ढाका विश्वविद्यालयबाहिर करिब २०० विद्यर्थीले प्रदर्शन गरेका थिए । भारत र मोदीविरोधी नारा […]

भारतका आठ राज्यमा नियन्त्रणभन्दा बाहिर जाँदै कोरोना

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतका आठ राज्यमा नियन्त्रणभन्दा बाहिर जाँदै कोरोना.

काठमाण्डौ । भारतको आठ राज्यमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै […]

अष्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा.

काठमाडौं । सिड्नी र अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछी आएको बाढीले जनजीवन प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् । बिहीबारयता […]

भारतमा २४ घण्टामा ४३ हजार कोरोना सङ्क्रमित थपिए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा २४ घण्टामा ४३ हजार कोरोना सङ्क्रमित थपिए.

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । […]

विश्व बैकले कोरोना रोकथाम र खोप अभियानका लागि ८ अर्ब रुपैँया नेपाललाई दिने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व बैकले कोरोना रोकथाम र खोप अभियानका लागि ८ अर्ब रुपैँया नेपाललाई दिने.

काठमाडौँ । विश्व बैकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड १९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत […]

फ्रान्समा कोरोनाको तेस्रो लहर फैलिएसँगै पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on फ्रान्समा कोरोनाको तेस्रो लहर फैलिएसँगै पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍.

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो । अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द […]

म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु.

काठमाडौं । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए । उनले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ […]

खोप अभियान नरोक्न डब्लूएचओको आग्रह

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोप अभियान नरोक्न डब्लूएचओको आग्रह.

बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले सबै मुलुकहरुलाई कोभिड विरुद्धको खोप कार्यक्रम स्थागित नगर्न आग्रह गरेको छ । पछिल्लो समय रगत जम्ने सम्बन्धी खबर आएपछि युरोप सहित थुप्रै देशले एस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाइरहेका छन् । यसै सन्दर्भमा डब्लूएचओले यो खोपमा सुरक्षा सम्बन्धी समस्याको कुनै प्रमाण नभएकाले यसको प्रयोग जारी राख्न भनेको छ । सावधानीपूर्ण […]

श्रीलङ्काका सबै विद्यालय आउँदो अप्रिलदेखि खुल्ने

Published: in विश्व समाचार, शिक्षा by . Leave a Comment on श्रीलङ्काका सबै विद्यालय आउँदो अप्रिलदेखि खुल्ने.

काठमाडौं । श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो । कोरोना […]

म्यानमारमा सैन्य शासनविरुद्धको विरोध प्रदर्शन हिंसात्मक हुँदै

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य शासनविरुद्धको विरोध प्रदर्शन हिंसात्मक हुँदै.

काठमाण्डौ । म्यानमारमा सेनाको कूु को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर, प्रदर्शनमा ३८ जना मारिएको आशङ्का गरिएको छ । सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ […]