Sajhamanch Archive

भारतको नागपुरमा कोरोना संक्रमित बढेपछि लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको नागपुरमा कोरोना संक्रमित बढेपछि लकडाउन.

काठमाडौं । कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ । महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो । महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ। सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश […]

बाइडेनद्वारा १९ खर्ब रुपैयाँकाे राहत प्याकेजमा हस्ताक्षर

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on बाइडेनद्वारा १९ खर्ब रुपैयाँकाे राहत प्याकेजमा हस्ताक्षर.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् । बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे । कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९ लाखभन्दा […]

म्यानमारमा प्रहरीको गोली लागेर थप सातजना प्रदर्शनकारीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा प्रहरीको गोली लागेर थप सातजना प्रदर्शनकारीको मृत्यु.

काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारी प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो […]

बाइडेनको कोभिड राहत प्याकेज पारित

Published: in विश्व समाचार by . Leave a Comment on बाइडेनको कोभिड राहत प्याकेज पारित.

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसद्बाट पारित भएको छ । महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार यसैसम्बन्धी भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । तर, रिपब्लिकनहरु कसैले […]

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी.

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यसै अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालियो । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भए । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस […]

हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो.

एजेन्सी । सैन्य ‘कू’ को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ । यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले […]

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै.

काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । […]

अमेरिका प्रवेशका लागि विभिन्न देशमा लागेको प्रतिबन्ध फुकुवा

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिका प्रवेशका लागि विभिन्न देशमा लागेको प्रतिबन्ध फुकुवा.

एजेन्सी । अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन […]

अन्तराष्ट्रिय महिला दिवस; राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

Published: in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on अन्तराष्ट्रिय महिला दिवस; राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको […]

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु.

एजेन्सी । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा ८ प्रहरी र ५ तालिवानी लडाकुको मृत्यु भएको छ । प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकुहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्रसहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए। उक्त भिडन्तमा अरु ६ जना प्रहरी र सात जना लडाकु पनि घाइते भएको उनले […]