Sajhamanch Archive

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने.

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा सुरुमा कटौती गरेका थिए। पछि सहयोग रकम रोकेका थिए। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर […]

भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण, मन्त्रीसहित तीन जना घाइते

Published: in विश्व समाचार by . Leave a Comment on भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण, मन्त्रीसहित तीन जना घाइते.

काठमाण्डौ । भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते हुनु भएको छ । पेटमुनि चोट लागेका उहाँलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई […]

अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार.

एजेन्सी । अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक बनेको छ । सन् २०२० मा चीन र ईयूबीच सात खर्ब नौ अर्ब डलरको व्यापार भएको थियो । जबकी सो अवधिमा अमेरिकासँगको ईयूको व्यापार ६ खर्ब ७१ अर्ब डलरको थियो । गत वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र कोरोना भाइरस (कोभिड–१९) को महामारीको […]

हिमआँधीका कारण २३ जनाको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on हिमआँधीका कारण २३ जनाको ज्यान गयो.

एजेन्सी । अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग […]

भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो.

भारत । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त […]

कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको आपतकालीन प्रयोगका लागि अनुमति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको आपतकालीन प्रयोगका लागि अनुमति.

काठमाण्डौ । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ । डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर […]

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ । केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी […]

म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन, नेतृ सुकीलाई रिहा गर्न माग

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन, नेतृ सुकीलाई रिहा गर्न माग.

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ । विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् । […]

आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको ज्यान गयो.

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ । उज्यालोबाट

जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प

Published: in विश्व समाचार by . Leave a Comment on जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प.

एजेन्सी । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते […]