Sajhamanch Archive

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण.

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाखभन्दा बढी खोप विश्व समुदायलाई […]

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो.

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि […]

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा एक हजार ३५१ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा एक हजार ३५१ को मृत्यु.

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । सो अवधीमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ । ब्राजिलमा कोरोना भाइरसको […]

चीनद्वारा बिबिसी टेलिभिजनको प्रसारणमाथि रोक

Published: in विश्व समाचार by . Leave a Comment on चीनद्वारा बिबिसी टेलिभिजनको प्रसारणमाथि रोक.

एजेन्सी। चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ । केही समयअघि चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो । ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै […]

पूर्वी लद्दाखको विवादित सीमा क्षेत्रमा भारत र चीनबीच सम्झौता

Published: in विश्व समाचार by . Leave a Comment on पूर्वी लद्दाखको विवादित सीमा क्षेत्रमा भारत र चीनबीच सम्झौता.

काठमाण्डौ । भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी दिइएका हुन् । उनले भने, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको […]

म्यानमारमाथि अमेरिकाले लगायो प्रतिबन्ध

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमाथि अमेरिकाले लगायो प्रतिबन्ध.

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरेका हुन् । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ […]

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको […]

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो.

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जना कोरोना संक्रमण भइसकेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ […]

सेनाद्वारा आङ सान सूकीको पार्टी कार्यालयमा छापा

Published: in विश्व समाचार by . Leave a Comment on सेनाद्वारा आङ सान सूकीको पार्टी कार्यालयमा छापा.

एजेन्सी । म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ । सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका […]

मंगल ग्रहमा यान पठाउने यूएईको अभियान सफल ; यानले मौसमको विवरण संकलन गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on मंगल ग्रहमा यान पठाउने यूएईको अभियान सफल ; यानले मौसमको विवरण संकलन गर्ने.

काठमाण्डौ – मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ । होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यो अभियानको […]