Sajhamanch Archive

कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती 

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती .

दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस […]

मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा.

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य.

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सू भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो । युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ […]

गुजरातको मोरबी पूल चुडिंदा १३७ जनाको मृत्यु, १०० जना घाइते, ५० जना बेपत्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on गुजरातको मोरबी पूल चुडिंदा १३७ जनाको मृत्यु, १०० जना घाइते, ५० जना बेपत्ता.

नयाँदिल्ली। गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पूल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको सञ्चार माध्यमहरुमा खबर छ । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् […]

अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान.

झापा । झापाको भद्रपुरका स्थायी बासिन्दा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । मेमोरी किङ्गको परिचयले युवा माझ लोकप्रिय अर्पणले विश्व कीर्तिमानको उक्त प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ […]

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !.

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो […]

साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई

Published: in मिडियाबाट साभार, विश्व समाचार, साहित्य by . Leave a Comment on साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई.

काठमाडौं । फ्रान्सेली लेखक एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको घोषणा पछि एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ’ उनले भनिन् । सन् १९४० मा जन्मिएकी एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् […]

अन्धाधुन्द गोली चलाउँदा मेयरसहित मेक्सिकोमा १८ जनाको मृत्यु

Published: in विश्व समाचार, समाज, by . Leave a Comment on अन्धाधुन्द गोली चलाउँदा मेयरसहित मेक्सिकोमा १८ जनाको मृत्यु.

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न भएको घटनामा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडा, उनका बुवा ख्वान मेडोजा अकोस्टासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टा सो सहरका पूर्वमेयर हुन् […]

४२ तले चिनियाँ भवनमा भीषण आगलागी

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on ४२ तले चिनियाँ भवनमा भीषण आगलागी.

काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो । आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए। साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले […]

अमेरिकामा हवाई जहाज नै चोरी, ५ घण्टा उडाएपछि जानाजान दुर्घटना गराइदिने धक्की

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा हवाई जहाज नै चोरी, ५ घण्टा उडाएपछि जानाजान दुर्घटना गराइदिने धक्की.

एजेन्सी । संयुक्त राज्य अमेरिकामा हवाई जहाज नै चोरेर उल्टै दुर्घटना गराइदिने धम्की दिएका एक व्यक्ति पक्राउ परेका छन् । उत्तर–पूर्वी मिसिसिपीको टुपेलो सहरमा हवाई जहाज चोरेर उडाउने र दुर्घटनाको धक्की दिने कोरी वायन पिटरर्सनलाई प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिले हवाई जहाजलाई घण्टौँसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजान दुर्घटना गराउने धक्की दिएका एनडीटीभीले जनाएको […]