Sajhamanch Archive

केन्यालाई १७ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

Published: in खेलकुद, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on केन्यालाई १७ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला.

काठमाडौँ । केन्यालाई १७ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २३१ रनको लक्ष्य पछ्याएको केन्याले २१३ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २३० रन बनाएको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो […]

अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास: टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास: टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्.

काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको टाउकोमा ताकेको बन्दुक नपड्किएपछि उनी हत्या हुनबाट जोगिएकी छिन् । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘पाँच वटा गोलीले भरिएको बन्दुकले फायर नगरेकोले मात्र फर्नान्डेज डे किर्चनर बाँचिन् ।’ उनी बिहीबार राति ९ बजे रेकोलेटाको ब्यूनस आयर्स नजिकैको आफ्नो घर बाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी थिइन् । ‘एक व्यक्तिले उनको […]

एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा.

एजेन्सी । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छिन् । व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया […]

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका.

इस्लामबाद । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड […]

इराकमा हिंसात्मक बन्दै प्रदर्शन: २० जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

Published: in विश्व समाचार by . Leave a Comment on इराकमा हिंसात्मक बन्दै प्रदर्शन: २० जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा.

काठमाडौं । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल(सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा २० जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा […]

पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु.

एजेन्सी । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षा जन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय […]

साउदी अरबमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनु पर्ने

Published: in विश्व समाचार by . Leave a Comment on साउदी अरबमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनु पर्ने.

साउदी अरब । खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्रप्त गरेका हुन । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय […]

जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति निर्वाचित

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार by . Leave a Comment on जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति निर्वाचित.

नयाँ दिल्ली । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाले पाएको १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् । १६औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । १५ […]

२०३० को विश्वकप आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव

Published: in खेलकुद, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on २०३० को विश्वकप आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव.

काठमाडौं । ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्।​ उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो। एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि […]

ग्रिसमा कार्गो जहाज दुर्घटना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ग्रिसमा कार्गो जहाज दुर्घटना.

काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]