Sajhamanch Archive

अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु.

दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका […]

अक्टुबर १५ बाट भारतमा हल खुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्टुबर १५ बाट भारतमा हल खुल्ने.

कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए । चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे । केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन् । अब, भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ । जस अन्र्तगत अक्टुबर १५ तारिखबाट भारतमा हल खोल्नका […]

रुसले बनाएको साढे दुई करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on रुसले बनाएको साढे दुई करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता.

रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप नेपाललाई दिने भएको हो । यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत […]

विश्वभर कोरोनामुक्त हुनेको संख्या दुई करोड ५१ लाख नाघ्यो, भारतमा सबैभन्दा धेरै निको भए

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभर कोरोनामुक्त हुनेको संख्या दुई करोड ५१ लाख नाघ्यो, भारतमा सबैभन्दा धेरै निको भए.

विश्वभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५१ लाख ४८ हजार पुगेको छ। विश्वका विभिन्न देशमा उपचाररत बिरामीको संख्या करीब ७६ लाख ८३ हजार बढि छ। उपचाररत बिरामीमध्ये ६५ हजार ९२७ जना गम्भीर छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १२ हजार ६५९ पुगेको छ। पछिल्लो २४ घन्टामा विश्वमा पाँच हजार ८४३ जनाको मृत्यु भयो। […]

सुशान्त सिंह मृत्यु प्रकरण : एम्सले सीबीआईलाई दियो रिपोर्ट, अब निस्कँदै निष्कर्ष

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्त सिंह मृत्यु प्रकरण : एम्सले सीबीआईलाई दियो रिपोर्ट, अब निस्कँदै निष्कर्ष.

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ ।केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ । अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ । सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो । रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन । यो सँगै सीवीआईले […]

इराकमा सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँचको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on इराकमा सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँचको मृत्यु.

काठमाडौं । इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहले आक्रमण गर्दा दुई महिला र तीन बालबालिकोको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । सेनाले आक्रमणमा परी […]

ऋणमा डुबेका अमिताभलाई ‘केबीसी’ले कसरी जोगायो ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ऋणमा डुबेका अमिताभलाई ‘केबीसी’ले कसरी जोगायो ?.

 ‘कौन बनेगा करोडपति’को १२ औं सिजन प्रशारण हुँदैछ । यो बर्ष कोरोना भाइरसका कारण दर्शकको उपस्थितीविना नै कार्यक्रम संचालन हुनेछ । यसका लागि केही नियमहरु प्नि परिवर्तन गरिएको छ । ७७ बर्षिय नायक अमिताभ बच्चन शोमा प्रतिस्पर्धा गर्न आएका प्रतिस्पर्धीहरुसँग रोचक खेल खेल्ने तयारीमा छन् । अमिताभको यो शोप्रतिको लगाव गज्जबको छ । यसको पछाडि, […]

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै.

कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको […]

भारतका पूर्व रक्षामन्त्रीको निधन

Published: in विश्व समाचार by . Leave a Comment on भारतका पूर्व रक्षामन्त्रीको निधन.

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक […]

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु.

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् । नाइजेरियमा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरिएको दावी गरेका छन् । उनीहरुले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको बताएका छन् […]