Sajhamanch Archive

विश्व कप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on विश्व कप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै.

झापा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन […]

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि.

झापा । अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट १ हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइसमा १५२ […]

डलरको मूल्यमा नयाँ रेकर्ड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on डलरको मूल्यमा नयाँ रेकर्ड.

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेको हो । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ । अमेरिकी […]

श्रीलंकामा संकटकाल घोषणा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा संकटकाल घोषणा.

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् […]

राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी.

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताइएको छ । सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश […]

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए.

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै […]

जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता.

झापा । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार […]

दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियामा इन्टरनेट एक्सप्लोररको चिहान !.

काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या

Published: in मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या.

झापा । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानेर हत्या गरिएको छ । चुनावी अभियान अन्तर्गत स्थानीय समय अनुसार आज बिहान ११ः३० बजे नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबेमाथि गोली प्रहार

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबेमाथि गोली प्रहार.

झापा । जापानका पूर्व प्रधानमन्त्री शिन्जो अबेमाथि आज बिहान गोली प्रहार भएको छ । जापानी सञ्चार माध्यहरुका अनुसार नारा सहरमा आयोजित एक कार्यक्रममा भाषण गर्दैगर्दा उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेका पूर्व प्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको समाचारमा जनाइएको छ । शिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर […]