Sajhamanch Archive

जब, बेहोसी पाइलटले विमान उडाए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on जब, बेहोसी पाइलटले विमान उडाए.

क्यानबेरा । अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी […]

भारतमा छैठौं चरणको निर्वाचनमा मतदान जारी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतमा छैठौं चरणको निर्वाचनमा मतदान जारी.

भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत आईतबार छैठौं चरणको निर्वाचनमा मतदान जारी छ। छैठौं चरणको निर्वाचनमा सात राज्यका ५९ सिटका लागि मतदान भइरहेको छ। आइतबार बिहारमा आठ, हरियाणामा १०, मध्यप्रदेशमा आठ, उत्तर प्रदेशमा १४, बंगालमा आठ, झारखण्डमा चार र दिल्लीमा सात सिट गरी जम्मा ५९ सिटका लागि निर्वाचन भइरहेको हो। दिउँसो १ बजेसम्म बिहारमा २६ […]

लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना: ६५ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना: ६५ जनाको मृत्यु.

लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरले ट्युनिसियानजिक समुद्रमा डुंगा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् । यु.एन.एच.सी.आर.ले यो […]

ब्राजिलका पूर्वराष्ट्रपतिले गरे प्रहरीसमक्ष आत्मसमर्पण

Published: in विश्व समाचार by . Leave a Comment on ब्राजिलका पूर्वराष्ट्रपतिले गरे प्रहरीसमक्ष आत्मसमर्पण.

ब्राजिलका पूर्व राष्ट्रपति माइकल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त भएका थिए […]