गहिरिएर विचार गर्ने हो भने हाम्रो समाज बिस्तारै विकृति, विसङ्गति, अराजकतातर्फ उन्मुख हुँदै गएको पाइन्छ । नेपाली समाज बितेका ४० वर्ष र अहिलेको मात्र तुलना गर्दा पनि यो तथ्यको पुष्टि हुन्छ । पहिले समाजमा मानिसहरुका बीच सामुहिक भावना प्रवल थियो । जसका कारण सामाजिक कार्यहरु प्रसस्त मात्रामा हुन्थे । मानिसमा सेवाको भावना थियो । व्यक्तिवादी […]
२०४६ सालको आन्दोलनपछि मुलुकमा धेरै राजनीतिक दलहरु उदाए अनि अस्ताए । त्यही आन्दोलनले तीस वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि पञ्चायती व्यवस्थाको विरुद्धमा लागेका वा पञ्चायत ढाल्न आन्दोलनमा होमिएका त्यसबेलाको संयुक्त वाममोर्चा र नेपाली काँग्रेसमात्र होईन पञ्चायती व्यवस्थामा हालीमुहाली गदैं पञ्चायत बचाउन लागेका पञ्चहरुले समेत पार्टी जन्माए […]
अहिलेका बच्चा कसरी हुर्कदैछन् भन्नुभन्दा पहिला हामी कसरी हुर्कियौं भन्ने कुरातिर अलिकति चर्चा गरौं । म कक्षा चारको मौखिक परीक्षामा उपस्थित भएको थिएँ । शिक्षकले स्कूल किन आउँछस् भनेर सोधे । मैले पढ्न, लेख्न भनें । फेरि सोधे, फेरि त्यही दोहोर्याएँ । पाठ्यपुस्तकमा चाहिँ पढ्न, लेख्न र खेल्न भनेको रहेछ । शिक्षकले मबाट पूर्ण उत्तर […]
केही दिन अघि म सानो गाडीमा चढेर विवाहको सिलसिलामा बिर्तामोडबाट दमकसम्म जाँदै थिएँ । त्यो समयमा मैले महेन्द्र राजमार्गको अवस्थाका बारे अवलोकन, अध्ययन र मनन गर्दै गएँ । राजमार्गमा कार, जीप, मोटरसाइकल, बस, ट्याक्सी, ट्रिपर, ट्रक, ट्याक्टर, अटोरिक्सा, सिटीरिक्सा, रिक्सा, साइकल, राँगा/गोरु गाडा आदि साधन गुडिरहेका थिए । मूल सडकमा शाखा बाटोहरु धेरै भएका कारण […]
हाम्रो देशका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई राज्यले आजीवन सम्पूर्ण सेवा सुविधा दिँदै आएको छ । यदि यस्तो सुविधा नदिने हो भने मुलुकभरिका विद्यालयमा करार, लियन, राहत र निजी स्रोतमा रहेर काम गरिरहेका सबै शिक्षकलाई दरबन्दीमा स्थायी गरेर तलब खुवाउन पुग्ने रहेछ । यसले हाम्रा विद्यालयमा अभिभावकलाई परेको आर्थिक भार हटाई विद्यालय शिक्षा सरकारले भनेजस्तै साँच्चै निःशुल्क […]
देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना । – गए रातीबाट हामीले बिक्रम सम्बत् २०७५ लाई विदा ग¥यौं । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरी आ–आप्mनो स्थानबाट सक्दो मेहेनत ग¥यौं । आजको यो नयाँ […]
चैत २० गते राष्ट्रिय सहकारी दिवस । नेपालमा यो दिवस मनाउन थालेको धेरै वर्ष त भएको छैन, तर यसले निकै व्यापकता पाएको छ र पाउँदैछ । ६० को दशकमा छिटपुट रुपमा मनाउने गरिएको यो दिवस ७० को दशकको मध्यसम्ममा आइपुग्दा निकै व्यापक बनेको छ । विगतमा सहकारी संघ–सस्थाहरुले मात्रै यसलाई महत्व दिएर मनाउने गरेकोमा विगत […]
छोरी सरला भन्दै थिइन्, काठमाडौमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे । कलेज जान कस्तो गाह्रो हुन्थ्यो । जे होस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नु परेको रहेनछ । २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबरजस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको रहेछ । बितेका २५ […]
अहिले गर्मीको मौसम हो । अघिल्लो दिन बिहानीको घामभन्दा पछिल्लो दिनको बिहानीको घामको राप तातो छ । तर यो स्वाभाविक हो, किनकी यो बेला यस्तै हुन्छ । अस्वाभाविक त यो छ कि नेपालको राजनीतिक घटनाक्रम के विधि तातेको !? पछिल्लो समय नेपालमा एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम यसरी तात्यो छ कि सेलाउला कि नसेलाउला ! […]
आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी […]