Sajhamanch Archive

सहकारी अभियान र स्थानीय सरकारको सम्बन्ध

Published: (Updated: ) in विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी अभियान र स्थानीय सरकारको सम्बन्ध.

सहकारी ऐन २०७४ ले सहकारीलाई तीनै तहका सरकारको जिम्मेवारीमा छाडेको छ । अहिले यो ऐनको कार्यान्वयनको संक्रमणकालीन अवस्था हो । विगतमा देशभरिका सहकारीलाई केन्द्रमा भएको सहकारी विभागले मात्रै हेर्ने गथ्र्यो । हेर्ने भनेको पनि विभागले आफ्नो मातहतका डिभिजन कार्र्यालय मार्पmत दर्ता, नियमन, अनुगमन गर्ने गरेको थियो । २०७२ साल पछाडि अर्थात् सहकारी विभागमा नयाँ रजिस्ट्रार […]

सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली.

नेपाल जेसीज यहाँका १८ देखि ४० वर्षसम्मका यूवामा सकारात्मक सोचको विकास गराई उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहेको संस्था हो । नेपालमा यसको स्थापना सन् १९६४ भयो र हाल देशभरि यसका १५० भन्दा बढी शाखाहरु छन् । गत भदौं २२ र २३ गते नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको कनकाई नगरपालिकाको […]

समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on समाजमा अपराधिक मनोवृत्ति बढेकै हो ?.

नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो ? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो ? यो बारेमा अलिकति छलफल हुन जरुरी छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटनाले हद नाघेको अवस्था छ । त्यसअघि र […]

तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?.

हिन्दू नारीहरुको चाड तीज पर्वले गाउँदेखि सहरसम्म रौनक छाएको छ । यतिबेला यो पर्वले नारीहरुलाई अन्य कार्यमा फुर्सदै छैन । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्वमा टाढाटाढा भएका छोरी चेलीहरुलाई माइती पक्षले बोलाई घरमा ल्याएर मिठो मसिनो खुवाउने प्रचलन थियो । कृषि कार्य गर्दा थकित र गलित भएका पोइको घर गएका चेली छोरीहरुका दुखः सुखका कुरा […]

फेरिँदैछ चलन, बढ्दैछन् दूध बुझ्नेहरु

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on फेरिँदैछ चलन, बढ्दैछन् दूध बुझ्नेहरु.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाले डेरी उद्योग सञ्चालनमा ल्याएपछि महसुस गरेको छ कि चलन बदल्न कति कठिन छ ! व्यावसायमा राम्रो गरेर मात्रै हुँदैन, राम्रो हो भनेर बुझाउन पनि सक्नुपर्ने रहेछ । बुझाएर मात्रै पुग्दैन, विश्वास नै दिलाउनु पर्ने रहेछ । यो काम चानचुने होइन । निकै मेहनत गरेपछि मात्रै त्यसमा सकारात्मक नतिजा […]

यसरी फेर्न सकिन्छ नेपालको मुहार

Published: in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on यसरी फेर्न सकिन्छ नेपालको मुहार.

करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व […]

लैङ्गिक हिंसा र देवानी संहिता

Published: in विचार/ब्लग, by . Leave a Comment on लैङ्गिक हिंसा र देवानी संहिता.

मुलुकी ऐन खारेज भएर भदौ १ गतेदेखि फौजदारी तथा देवानी संहिता लागु भएपछि सर्वाधिक चासोको विषय बनेको छ वैवाहिक सम्बन्धसम्बन्धी प्रावधान । वैवाहिक नातालाई पहिलो सामाजिक संगठन र पारिवारिक सम्बन्धको आधार भनेर ठूलो महत्व दिइने गरिएतापनि यो सम्बन्ध सदा नापतौल र स्वार्थमा निहित रहेका कारण यो विषय यति संवेदनशील बनेको हुनुपर्छ । शरीर हेरेर, अनुहार […]

उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई

Published: in विचार/ब्लग, by . Leave a Comment on उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई.

ती श्रमजीवीहरुप्रति मेरो सम्मान छ । जसले स्वदेशमा गरिखाने कुनै आधार नहुँदा बाध्य भई विदेशमा गएर १० नङ्ग्रा खियाएर पौरखी पाखुरीका भरमा ज्यानलाई जोखिम मै राखेर भए पनि आफ्नो परिवार र मुलुकको अन्तरङ्मा गतिलो टेवा पुर्याइरहेछन् । विशेषतः खाडी राष्ट्रहरु मलेसिया, कतार, दुबई, बहाराइन, कुवेतलगायतका मुसलमानी मुलुकहरुमा गएर कठोर श्रम गरेरै भए पनि थुप्रै विदेशी […]

संजीव घोष दण्डित नहुँदा पनि कुनै आश्चर्य हुँदैन !

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on संजीव घोष दण्डित नहुँदा पनि कुनै आश्चर्य हुँदैन !.

झापा जिल्लावृत्तमा केन्द्रित भएर किंवा झापा सदरमुकाम, झापाका सबभन्दा ठूला शहरहरू क्रमशः विर्तामोड, दमक, गौरादह, धुलाबारी, काँकरभिट्टा इत्यादि मात्रका सेरोफेरोलाई लेखकीय आधार बनाउने हो भने देशमा प्रकीर्ण सबैखाले विकृति–बिसंगतिमा सुधार अवश्यै सजिलो छैन । सरकारी नियामक निकायहरू ऐन–कानूनका प्रति अभ्यन्तरबाटै जवाफदेही नभएसम्म परम्परादेखि कचल्टिदै आएका बैइमानी र ऐन–कानून गिजोलेर अबैध किसिमका काम मिलाई फत्ते गरादिने […]

सन्दर्भः नेपाल महिला संघको स्थापना दिवस

Published: in विचार/ब्लग, by . Leave a Comment on सन्दर्भः नेपाल महिला संघको स्थापना दिवस.

मानव सभ्यताको कालखण्ड अध्ययन गर्ने हो भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । त्यसकारण महिलाको हक अधिकारको निम्ति अग्रणी महिलाहरुले बुलन्द आवाज उठाउँदै आउनु भएको छ । वि. सं. १९७४ सालमा दिव्यादेवी कोइरालाको सक्रियतामा एउटा समिति गठन गरी महिलाहरुलाई एकतृत गरी विभिन्न कार्यहरु सुरुवात गरेको पाइन्छ । सो समितिमा अग्रणी महिलाहरु योगमाया देवी, चन्द्रकान्ता, […]