Sajhamanch Archive

पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान अवस्था

Published: in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान अवस्था.

“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । आज पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती । वि.सं. १७७९ साल पौष २७ गते पिता नरभूपाल शाह र माता कौशिल्यावतीको पुत्ररत्नको रूपमा […]

यस्तो छ नवगठित सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on यस्तो छ नवगठित सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ).

नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्ग र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक […]

बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, साहित्य, स्थानीय तह, by . Leave a Comment on बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष.

काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक […]

राजनीतिमा इतिहासको ब्याज र विकल्पको खोजी

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on राजनीतिमा इतिहासको ब्याज र विकल्पको खोजी.

देशमा २०१७ देखि २०४७ सालसम्म ३० वर्ष राजाको प्रत्यक्ष नेतृत्वमा पञ्चायती व्यवस्था थियो । त्यसलाई जनआन्दोलनको बलमा फालेर २०४७ सालमा बहुदलीय व्यवस्था हुँदै गणतन्त्र स्थापना गरेर देशमा जनताले छानेका प्रतिनिधिले शासनसत्ता सञ्चालन गरेको पनि अर्को ३० वर्ष पूरा भयो । यो पछिल्लो ३० वर्षमा पनि राजाले संवैधानिक राष्ट्रप्रमुख भएर ११ वर्ष पूरा र प्रत्यक्ष शासन […]

झापा–१ : एमाले–राप्रपा तालमेलका उम्मेदवारहरु खरेल, कोइराला र बजगाईं सेफ जोनमा !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on झापा–१ : एमाले–राप्रपा तालमेलका उम्मेदवारहरु खरेल, कोइराला र बजगाईं सेफ जोनमा !.

झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं. १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल […]

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को घोषणा पत्र (पूर्णपाठ)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को घोषणा पत्र (पूर्णपाठ).

समृद्ध नेपाल, सुखी नेपाली ll सुशासन, विकास, समृद्धि र समानता ll पाँच वर्ष : एमालेले गर्छ ! प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को घोषणा पत्र   खण्ड- क अध्यक्षको अपिल आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा नेकपा (एमाले) यहाँहरूलाई हार्दिक अभिवादन […]

हाम्रो शिक्षा र श्रम बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on हाम्रो शिक्षा र श्रम बजार.

शिक्षाको सम्बन्ध व्यक्तिको विकाससँग हुनुपर्छ । व्यक्तिको व्यक्तित्व विकास तब हुन्छ जब मानिस शिक्षित र सभ्य अनि सुसंकृत हुन्छ । व्यक्ति सभ्य र सुसंस्कृत हुन उसको आय आम्दानी सन्तोषजनक हुनुपर्छ । यसोभनौं, जब व्यक्ति आर्थिक रुपमा सबल सक्षम र स्वतन्त्र हुन्छ अनिमात्र व्यक्ति आर्थिक रुपमा सबल, सक्षम र स्वतन्त्र हुन्छ । अनिमात्र व्यक्ति सभ्य, शान्त […]

वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर.

विश्वब्यापी रुपमा देखापरेको वित्तीय सङ्टको असर नेपालमा नपर्ने कुरै थिएन, त्यसैले असर देखापर्न थाल्यो । इन्धनको मूल्य वृद्धिसँगै बजार भाउ बढ्दै गयो । अब खाद्यान्नको भाउ अचाक्ली वृद्धि हुने सङ्केत देखिँदैछ । जलवायु परिवर्तन, रुस–युक्रेनको युद्ध, कोरोनाको प्रभाव आदि कारणले विश्व अर्थतन्त्रमा देखा परेको सङ्कटको मार नेपालमा पर्ने नै भयो । कृषिप्रधान देश नेपालमा खाद्यान्न, […]

मेलमिलाप अभ्यासका चार वर्ष र आठ दिनका फरक अनुभव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप अभ्यासका चार वर्ष र आठ दिनका फरक अनुभव.

२०७५ साल साउन २७ गते दिउँसोको १ बजेको हुँदो हो, मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालिन वडासचिव इन्दिरा खरेलले मोबाइलमा फोन गरेर भन्नुभयो “दाजु, तपाईं यस ठाउँमा चिनिनु भएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनु भएकोले तपाइँको संयोजकत्वमा वडामा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यही हाम्रो सल्लाह भयो ।” मैले […]

क्यालेण्डरका नबोल्ने बा र मेरो मानस

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on क्यालेण्डरका नबोल्ने बा र मेरो मानस.

हरेक बिहानी मेरो एउटा रुटिन छ, घरबाट एकाबिहानै उठेर मनकामना कलेज जाने र त्यहाँ २ घण्टी पढाएर त्यो बिहानीलाई आनन्द साथ पूरा गर्ने । कलेज पुग्दा साढे ६ बजे काटिसकेको हुन्छ । मेरो घण्टी ७ बजे सुरु हुन्छ । गेटको छेउमा क्यान्टिन छ, त्यहीँ एक कप चिया पिएपछि मात्र मनकामना पुगेको मलाई अनुभूति हुन्छ । जब घण्टी लाग्नै आँटेको […]