Sajhamanch Archive

समयको महत्व बुझौं र बुझाऔँ

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on समयको महत्व बुझौं र बुझाऔँ.

हामी आम नेपालीहरुको बानी नै हो कि कुनै पनि काम समय मै सम्पन्न नगर्ने । समय हुँदैै कुनै पनि काम सम्पादन गर्दैनौ अनि पछि पछुताउँछौं । हामी समयको महत्व नै नबुझी हाम्रा दैनिक कामहरु गर्न अगाडि बढिरहेका हुन्छौ । नबुझेर या थाहा नभएर भने होइन । कुनै काम गर्दा समयलाई मध्यनजर गर्दै गर्नुपर्छ । तर […]

रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव

Published: in मुख्य समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on रातभरि मोवाइल खेल्ने, दिनभरि स्कूलमा सुत्ने, शिक्षकलाई तनाव.

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]

स्वर्णिम वाग्लेको अपरिपक्व राजनीति

Published: in राजनीति, विचार/ब्लग, by . Leave a Comment on स्वर्णिम वाग्लेको अपरिपक्व राजनीति.

यो साता नेपाली काँग्रेस पार्टीभित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले काँग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । नेपाली काँग्रेस पार्टीबाट उप चुनावमा टिकट लिएर सांसद बन्ने सोचाईमा रहेका वाग्लेको त्यो इच्छा पूरा नहुने भएपछि रवि लाकिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँबाट चुनाव लड्ने भएका छन् । हुन त वाग्लेले २०७९ मंसिर […]

कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?.

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या […]

अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था.

पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै छ । सुरुमा राजनीतिक तवरबाट मनाउन सुरु भएको यो दिवस वर्तमान समयमा महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताको […]

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता.

काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन […]

महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै.

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा […]

सहिद दिवशका अवसरमा सभामुख घिमिरेको सन्देश

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, by . Leave a Comment on सहिद दिवशका अवसरमा सभामुख घिमिरेको सन्देश.

आज सहिद दिवश । नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती दिने शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले नेपाली जनताको अधिकार प्राप्तीको लडाईंमा गरेको योगदानको स्मरण गर्न चाहन्छु […]

सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विचार/ब्लग by . Leave a Comment on सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन.

माननीय सदस्यहरु आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु । प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानूनी […]

परीक्षामा प्रचण्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on परीक्षामा प्रचण्ड.

गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरूको विश्वासको मत माग्ने क्रममा दिएको लिखित भाषण तरंग पैदा गर्ने खालको लाग्यो । यद्यपि उनको भाषण सुनेर कसैले विश्वासको मत दिएका थिएनन्, ती मत पार्टी–प्रायोजित थिए । दलीय राजनीतिमा यो अस्वाभाविक पनि होइन । एक–एक सदस्यको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले उनलाई विश्वासको मत […]