Sajhamanch Archive

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा […]

शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो.

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी न.पा. ११ का ६० वर्षीय सिंहबहादुर तामाङ्गको कोरोना संक्रमणबाट आज विहान उपचारको क्रममा मृत्यु भएको हो । तामाङ्गलाई श्रावण २ गते एन्टिजेन्ट पोजेटिभ देखिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । नगरको कोभिड अस्पतालमा उपचार गरी मेची अञ्चल अस्पताल […]

शिवसताक्षीमा कोरोनाबाट थप दुईको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा कोरोनाबाट थप दुईको मृत्यु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. १० का ७० वर्षीय हर्क बहादुर वि.क र वडा नं. ११ का ४१ वर्षीय हर्कबहादुर तिरुवाको कोरोना संक्रमणबाट मृत्यु भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै शिवसताक्षीमा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या १२ पुगेको छ […]

सबैका प्रिय शिवकुमार काकाको सवलाई बजार परिक्रमा पछि अन्त्यष्टि

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सबैका प्रिय शिवकुमार काकाको सवलाई बजार परिक्रमा पछि अन्त्यष्टि.

शिवसताक्षी । झापा शिवसताक्षी ९, निवासी, तत्कालिन सतासीधाम गाविसका जनप्रतिनिधी शिवकुमार योङ्याको आज अन्तष्टि गरिएको छ । शिवसताक्षी नगरपालिकाका मुख्य बजार दूधे, झिलझिले, माइधार लगायतका क्षेत्रहरुमा सव यात्रा सकिएपछि मिलनचौक उत्तर जंगलमा लिम्बु संस्कार अनुसार उनको अन्तष्टि गरिएको हो । काठमाडौंको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा गएको आषाढ ३० गते विहान ८४ वर्षको उमेरमा […]

प्रदेश १ मा ३६६ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३६६ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह […]

माधव नेपाल समूह: को को नेता तटस्थ ?

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on माधव नेपाल समूह: को को नेता तटस्थ ?.

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण […]

प्रदेश १ मा ३०८ संक्रमण मुक्त, २५२ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३०८ संक्रमण मुक्त, २५२ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला […]

‘मैले श्रीमानको हत्यारासँग विवाह गरेँ र उसकै हत्या गरेँ’

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ‘मैले श्रीमानको हत्यारासँग विवाह गरेँ र उसकै हत्या गरेँ’.

‘मैले मेरो श्रीमानको हत्याको बदला लिने सोचेकी थिएँ, त्यसैले हत्यारासँग दोस्ती गरेँ, उसँग विवाह गरेँ र त्यसपछि अन्त्यमा बदला लिएँ ।’ पाकिस्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि चकदरा जेल पठाएको छ । अभियुक्त महिलाले आफ्नो श्रीमानको हत्याको बदला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका […]

कनकाईमा एकै दिन तीन संक्रमितको मृत्यु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईमा एकै दिन तीन संक्रमितको मृत्यु.

सरुङ्गा । झापाको कनकाई नगरपालिकामा एकै दिन ३ संक्रमितको मृत्यु भएको छ । कनकाई नगरपालिका ४ का २९ वर्षीय पुरुष, सोही वडाकी ३३ बर्षिय महिला र कनकाई ५ नम्बरकी ३७ वर्षीय कोरोना संक्रमित महिलाको एकसाथ मृत्यु भएको कनकाई नगरपालिका कोभिड फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । २९ बर्षिय पुरुषको शनिवार राती ८ बजे बिर्तासिटी […]

नियम विपरित विद्युत महशुलमा हर्जना लगाइएको आरोप

Published: in विविधा, समाज by . Leave a Comment on नियम विपरित विद्युत महशुलमा हर्जना लगाइएको आरोप.

भद्रपुर । नेपाल विद्युत प्राधिकारण भद्रपुर प्रशारण केन्द्रले बन्दाबन्दीको समयमा समेत उपभोक्ताबाट चर्को हर्जना असुलेको उपभोक्ताको आरोप छ । २०७८ बैशाखयता मिटर रिडिङमा समेत कर्मचारी नपठाएको केन्द्रले सरकारको निर्देशन विपरित महशुल तिर्दा ढिलो भएको आरोपमा ३० प्रतिशत माथि जरिवाना भन्दै हर्जना असुलेको पीडित उपभोक्ताले आरोप लगाएका हुन् । उपभोक्ता मोहन पोखरेलका अनुसार बैशाखयता विद्युत कर्मचारी […]